साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

राजनीतिमा सोझो औँलाले घ्यु नआउने रहेछ छलकपट बिना नेता हुन कोही नसक्ने रहेछ कैयौँ घात अन्तरघातमा सफल भएपछि बल्ल नेतृत्वको सिढी चढ्ने हो नत्र पालो नआउने रहेछ ।

Nepal Telecom ad

सीताराम नेपाल :

१
लुतो फाले झैँ फालौ अब निराशा
कुण्ठा नपालौ सधैँ जगाउ आशा
बडादशैंको यो ठूलो महोत्सवमा
समाजवादी बाटो रोजौ पालेर जिग्याशा ।

२.
राजनीतिमा सोझो औँलाले घ्यु नआउने रहेछ
छलकपट बिना नेता हुन कोही नसक्ने रहेछ
कैयौँ घात अन्तरघातमा सफल भएपछि बल्ल
नेतृत्वको सिढी चढ्ने हो नत्र पालो नआउने रहेछ ।

३.
मनको दैलो खोली पर्खेको मैले धेरै भयो
तिम्रो स्वागत गर्न नपाउदा म रोएको धेरै भयो
बोलीको पक्का तिमी बिना खबर बेपत्ता भयौ किन
तिमीलाई मनपर्ने फूलहरू नहाँसेको धेरै भयो ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
राजनीतिक लुतो

राजनीतिक लुतो

सीताराम नेपाल
राजनीतिक पीडित

राजनीतिक पीडित

सीताराम नेपाल
अवस्था

अवस्था

सीताराम नेपाल
सहरिया

सहरिया

सीताराम नेपाल
भीडको न्याय

भीडको न्याय

सीताराम नेपाल
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x