साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अवस्था

"बसेको स्थानबाट उठ्न नदिने पनि असल साथी हुन्छ त ?" -"माफ गर्नुहोला ! हजुरको अवस्था जेनजी आन्दोलनले सिनित्तै बढारिएका पुराना नेताहरूको जस्तै छ त म के गरौं ?"

Nepal Telecom ad

सीताराम नेपाल :

“म हिँड्ने डुल्ने मान्छे । हिँड्न चाहन्छु। नरोक मलाई !”
– “हिड्नु हुन्न तपाईं। लड्नु होला ! कमजोर हुनुभएको छ। म सहारा दिन्छु।……”
-“चाहिदैन कसैको सहारा ! मेरा हातखुट्टा सग्लै छन् । मैले देशको लागि केही गर्न बाकी नै छ ।”
चेतनबाबु बसिरहेको ठाउँबाट उठ्न खोज्यो तर उसको सचेतनाले मानेन र भन्यो –
-“पख्नुस् !अहिले बेला भएको छैन। हतार नगर्नुस् !”

– “को होस् तँ ? मलाई रोक्ने ! जेनजी होस् ?”
चेतनबाबुले झर्केर सोधेपछि
– “तपाईंको शुभ चिन्तक हुँ ! असल साथी भन्दा पनि असल !”
सचेतना र चेतनबाबु सवाल जवाफ गरिरहे ।

– “बसेको स्थानबाट उठ्न नदिने पनि असल साथी हुन्छ त ?”
-“माफ गर्नुहोला ! हजुरको अवस्था जेनजी आन्दोलनले सिनित्तै बढारिएका
पुराना नेताहरूको जस्तै छ त म के गरौं ?”

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
राजनीतिक लुतो

राजनीतिक लुतो

सीताराम नेपाल
राजनीतिक पीडित

राजनीतिक पीडित

सीताराम नेपाल
सहरिया

सहरिया

सीताराम नेपाल
भीडको न्याय

भीडको न्याय

सीताराम नेपाल
माया

माया

सीताराम नेपाल
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x