साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वैदेशिक रोजगार

अनि यो समस्या कहाँ आजको मात्र हो त ! मुनामदन पढिनौ ? विश्वयुद्धको विभीषिका थाह छैन ? बहादुर, दरबान, कुल्ली र कान्छा लाहोरदेखि मलाया छाउनीसम्म सबै कथा हाम्रै त हो !”

Nepal Telecom ad

ईश्वर पोखरेल :

साथीहरूले गिल्ला गरे–
“लौ, यस्तो मरञ्याँसे तेरो पोइ ?”

जवाफमा उनले लाचारी व्यक्त गरिन्–
“वैदेशिक रोजगारीले गर्नु गर्‍यो :
पढेलेखेका केटा पनि विदेश
खाइलाग्दा केटा पनि विदेश
राम्रा केटा पनि विदेश
देशमा ‘गरी–खाला’ जस्तो कोही पाइएन ।
यी पनि पासपोर्ट बनाएर भिसा पर्खिदै रहेछन्;
लटपट पारियो;
जो भेटियो–
झटपट घरजम बसाइयो ।”

साथीकी नातिनीले सोधी–
“तपाईहरूको पालामा पनि त्यस्तो ?”

“अनि यो समस्या कहाँ आजको मात्र हो त !
मुनामदन पढिनौ ?
विश्वयुद्धको विभीषिका थाह छैन ?
बहादुर, दरबान, कुल्ली र कान्छा
लाहोरदेखि मलाया छाउनीसम्म
सबै कथा हाम्रै त हो !”

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ओई मान्छे ! तँलाई सञ्चै छ ?

ओई मान्छे ! तँलाई...

ईश्वर पाेखरेल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
तालु

तालु

ईश्वर पाेखरेल
वर्ल्डकप

वर्ल्डकप

ईश्वर पाेखरेल
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x