साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाली

कसैले केही गरे खुबै जान्ने झै गरेर इसाराले “भएन” भन्छ; खिसीट्युउँरी गरेझै खिस्स हाँस्छ । आफू सिन्को भाँच्दैन ।

Nepal Telecom ad

ईश्वर पोखरेल :

अति ब्यस्त अन्तर्राष्ट्रिय विमानस्थलमा
एउटा मान्छे अलपत्र भेटियो ।

बोल्दैन ।
कागज एउटा पनि भेटिएन ।

कसैले केही गरे
खुबै जान्ने झै गरेर
इसाराले “भएन” भन्छ;
खिसीट्युउँरी गरेझै खिस्स हाँस्छ ।
आफू सिन्को भाँच्दैन ।

सूक्ष्म अध्ययनपछि
कानेखुसी चल्यो—
“नेपाली हुनुपर्छ ।”

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालु

तालु

ईश्वर पाेखरेल
वर्ल्डकप

वर्ल्डकप

ईश्वर पाेखरेल
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
हबिगत

हबिगत

ईश्वर पाेखरेल
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x