साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच खित्कौली

पसलेः फुल ल्याउँ कि हाफ ल्याउँ ? ग्राहकः फूल त नल्याउ ! बिहान एक कार्यक्रममा फूलैफूलको माला लगाएको छु।

Nepal Telecom ad

अमर अधिकारी ‘कीर्तिमानी’:

(घरमा पाहुना लाग्न आएपछि)
पाहुनाः म्याद सकिएको पासपोर्टमा भिसा लगाइदिन्छु भन्ने ठग जोगीको फोटो भित्तामा किन झुण्डाउनु भाको ?
घरवालाः टाँस्दा इज्जत हुन्छ, त्यसैले झुण्ड्याउँदा ठीक होला ठगलाई भनेर नि।

(दुई साथी भेट भएपछिको गफ)
रामुः हेर न त्यो विनोदले आफै भनेको कुरा आफैले बिर्सिन्छ भन्या।
राजुः आफै भनेको कुरा आफैले त हो नि बिर्सिने, अरुले हो त ?

खाजा पसलमा छिरेपछि
ग्राहकः मम ल्याऊ त भाइ !
पसलेः फुल ल्याउँ कि हाफ ल्याउँ ?
ग्राहकः फूल त नल्याउ ! बिहान एक कार्यक्रममा फूलैफूलको माला लगाएको छु।

(बुढाबुढी मात्र घरमा)
बुढीः एकादशी कहिले रहेछ बुढा ? पात्रो हेर्नुस् त !
बुढाः पात्रो किन हेर्नुपर्यो ? दशमीको भोलिपल्ट एकादशी भन्ने थाहा छैन ?

(लेखक र सम्पादक भेट भएपछि)
लेखकः यो बुढेसकालमा अझै पनि बच्चाको जस्तो बानी गएको छैन तपाईँमा ?
सम्पादकः बालपत्रिकाको सम्पादक भएपछि सधैँ यस्तै हो।

०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
गीत्कौली

गीत्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x