साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्याैलीका कुरा

आधा हाे जल हल्लने छलछली, छल्किन्न गाग्री भरी। त्यस्तै ज्ञान सँधा गड्याे थिर भयाे, बन्दैन बक्बक् गरी। जाे कालाे चिज खान्छ पाप मनले, कालै छ बिष्टा लुकी। आफ्नै ओज उँधाे स-याे सनसनी, के हुन्छ मिथ्या भुकी।

Nepal Telecom ad

भीम पाैडेल घाँसे

हानी हाे रिस शत्रु हाे, बुझिलिनु, हाे वुध्दि नै औषधी।
एक्छिन्काे रिस पाउ कुल्चन सके, टर्नेछ ठूलाे खती।
माया माेह र लाेभ क्रोध तनमा, त्याे लुक्छ माथा भरी।
यस्कै चंगुलमा फस्याे बडि भने, त्याे हुन्छ वाधा अरी।१।

आफ्ना अग्रज बाेटहुन् समयका, ती श्रृष्टिका प्रेम हुन्।
मर्यादा क्रम भुल्छ वेकुब बनी, ती व्यर्थका लाश हुन्।
आफू बन्छ भलाे, सबै जगत नै, मिल्ने भलाेभै गुण।
जानी ज्ञान उमार्छ जाे ह्रृदयले, त्याे हाे सज्ञानी जन।२।

लेखेकाे ईतिहास छैन झगडा, गर्दा भयाे उन्नति ।
पर्ने धेर अरू अनन्त लफडा, पीडा र त्याे सम्पति।
सित्तै नाश हुनेछ माद गरदा, भाे जीवनी भारमा।
नाना कष्ट नझेल साेच मनमा, के शान्ति त्याे मारमा।३।

आधा हाे जल हल्लने छलछली, छल्किन्न गाग्री भरी।
त्यस्तै ज्ञान सँधा गड्याे थिर भयाे, बन्दैन बक्बक् गरी।
जाे कालाे चिज खान्छ पाप मनले, कालै छ बिष्टा लुकी।
आफ्नै ओज उँधाे स-याे सनसनी, के हुन्छ मिथ्या भुकी।४।

०००
कटारी, उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
न्यायको भाटा

न्यायको भाटा

भिम पौडेल ‘घाँसे’
कलम र प्रतिभा

कलम र प्रतिभा

भिम पौडेल ‘घाँसे’
बा नै सन्ततिका निमित्त शिर हुन्

बा नै सन्ततिका निमित्त...

भिम पौडेल ‘घाँसे’
कालाे छ बत्तीमुनि

कालाे छ बत्तीमुनि

भिम पौडेल ‘घाँसे’
वृद्ध आवाज

वृद्ध आवाज

भिम पौडेल ‘घाँसे’
जाग्राम

जाग्राम

भिम पौडेल ‘घाँसे’
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x