साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाेस् वृद्धबेला सुखकाे निसान

सन्चाेबिसन्चाे पनि नित्य साेधाैँ सद्भाव राखी मन मर्म खाेजाैँ खाेज्लान कतै ती तप गर्न ध्यान हाेस् वृद्धबेला सुखकाे निसान ।

Nepal Telecom ad

कमला पन्थी अधिकारी :

साना ठुलाकाे सब हेरचाह
गर्थे बिचारी उनले अथाह
साेचाैँ सब‌ैले उनकाे छ सान
हाेस् वृद्धबेला सुखकाे निसान । १ ।

पाई अनेकाैं दुख पालपाेष
राखेर धेरै अनि जाेस हाेस
हामी उनैका विजरक्त मान
हाेस् वृद्धबेला सुखकाे निसान । २ ।

सद्भाव राखाैँ नित वृद्धलाई
संस्कार आफैँ तब हुन्छ हाइ
हाेलान् समस्या उनका निदान
हाेस् वृद्धबेला सुखकाे निसान । ३।

हाँसाे मिठाे हाेस् उनकाे मुहार
चम्काेस् खुसीले घरकाे जुहार
चाहिन्न केही दिल मर्म जान
हाेस् वृद्धबेला सुखकाे निसान ।४ ।

सन्चाेबिसन्चाे पनि नित्य साेधाैँ
सद्भाव राखी मन मर्म खाेजाैँ
खाेज्लान कतै ती तप गर्न ध्यान
हाेस् वृद्धबेला सुखकाे निसान ।५ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
चाहिन्न दाह्री कवि बन्नलाई

चाहिन्न दाह्री कवि बन्नलाई

कमला पन्थी अधिकारी
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
घरघर जब छाेरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छाेरी रम्दछन्...

कमला पन्थी अधिकारी
कठै ! वृद्ध जनले

कठै ! वृद्ध जनले

कमला पन्थी अधिकारी
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

भगवतीप्रसाद शर्मा
हातमा हम्मर लिएर

हातमा हम्मर लिएर

भावना न्याैपाने
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x