साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चाहिन्न दाह्री कवि बन्नलाई

धेरै पुरानाे जुन साेच राख्थे कुर्ता र धाेती परिधान मान्थे त्यस्ताे कुनै छैन यहाँ सवाई चाहिन्न दाह्री कवि बन्नलाई ।

Nepal Telecom ad

कमला पन्थी अधिकारी :

लेख्ने कलाले सबले चिनेका
शब्दार्थले भाव निकै बुनेका
बुझ्ने गरी लेख्न सके रमाई
चाहिन्न दाह्री कवि बन्नलाई ।१।

खाेजी गरी देश विदेश माझ
सन्देशकाे स्राेत कहाँ छ आज
भन्ने विचारी नित लेख्नलाई
चाहिन्न दाह्री कवि बन्नलाई ।२।

धेरै पुरानाे जुन साेच राख्थे
कुर्ता र धाेती परिधान मान्थे
त्यस्ताे कुनै छैन यहाँ सवाई
चाहिन्न दाह्री कवि बन्नलाई ।३।

के के नराम्रा घटना अनेक
राम्रा कतै काम भए सदैव
प्रस्ट्याउने ती कवि हुन् मिलाई
चाहिन्न दाह्री कवि बन्नलाई ।४।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
घरघर जब छाेरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छाेरी रम्दछन्...

कमला पन्थी अधिकारी
कठै ! वृद्ध जनले

कठै ! वृद्ध जनले

कमला पन्थी अधिकारी
ल तपाईंलाई पनि बधाई छ !

ल तपाईंलाई पनि बधाई...

राजेन्द्रप्रसाद अधिकारी
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
सिंहको हुङ्कार

सिंहको हुङ्कार

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
0
Would love your thoughts, please comment.x
()
x