साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठट्टामस्करी- २ : फुटबल

...अब छोराहरू ठूला भए । आफै पनि किन्न सक्ने भए ।... मैले फुटबल हेर्न छाडेँ ।”

Nepal Telecom ad

ईश्वर पोखरेल :

“सर, विश्वव्यापी फुटबल म्याचमा कुन देशको पक्षमा?”

“म निष्पक्ष !”

“किन; फुटबल म्याच त हेर्नुहुन्छ होला !”

“पहिलेपहिले खुब हेर्थें; अचेल हेर्दिनँ ।”

“किन त ? अचेल त झन् भव्य म्याच हुन्छ ।”

“त्यस्तो होइन ।… पहिलेपहिले छोराहरूले ‘फुटबल किनिदेऊ’ भन्थे । किन्न ढिलो गरे रूने/कराउने गर्थे । अनि म उनीहरूसंगै पसलमा जान्थें; फुटबल माग्थें र ओर्काईफर्काई हेर्थें : खुब हेर्थे । …अब छोराहरू ठूला भए । आफै पनि किन्न सक्ने भए ।… मैले फुटबल हेर्न छाडेँ ।”

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ओई मान्छे ! तँलाई सञ्चै छ ?

ओई मान्छे ! तँलाई...

ईश्वर पाेखरेल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
तालु

तालु

ईश्वर पाेखरेल
वर्ल्डकप

वर्ल्डकप

ईश्वर पाेखरेल
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x