साइबर अपराध सम्बन्धी सचेतना सामग्री

​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​कोही छैन यहाँ पराई, सबै त आफ्नै हुन्, विद्वेषको आगो जलाई राख्ने हो कति ? मिलनका हातहरू बढाऔं अब हामी, छुट्टिने पलको कुनै भर होला नै कति ?

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

​जिन्दगी के थाहा, बाँकी होला नै कति ?
श्वासको भर पनि त होला नै कति ?
आज हामी हाँसेरै बाँचौं है साथी,
भोलिको खबर पनि त होला नै कति ?

​धन-दौलतको के नै घमण्ड गर्नु र,
साथ लैजाने कुरा छन् नै कति ?
मानवताको दीप जलाऔं मुटुमा,
अहंकारको आयु होला नै कति ?

​माया र सद्भाव बाँड्दै हिँडौं यहाँ,
बाँच्न पाउने अवसर होला नै कति ?
जे गर्नु आजै सुकर्म गरेर सिध्याऔं,
जीवन यात्रा बाँकी होला नै कति ?

​खुसीका छालमा रमाउन सिकौं अब,
दुःखका बादलहरू रहिरहने हुन् कति ?
अन्ततः माटोमै मिल्ने हो यो शरीर,
अमर नाम लेख्ने समय होला नै कति ?

​कोही छैन यहाँ पराई, सबै त आफ्नै हुन्,
विद्वेषको आगो जलाई राख्ने हो कति ?
मिलनका हातहरू बढाऔं अब हामी,
छुट्टिने पलको कुनै भर होला नै कति ?

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
बुझौँ कुरा मित्रको

बुझौँ कुरा मित्रको

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x