साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुरै सकियो

अब बाँकी ईच्छा, हजुरको हो मलाई भन्न मन थियो, कुरै सकियो आज तिम्रो समय, हो यो अतल मेरो बेला टर्यो, कुरै सकियो ।

Nepal Telecom ad

महेन्द्र उपाध्याय अतल :

कुरा गर्यो, कुरै सकियो
जन्मेको मन्यो, कुरै सकियो

दुनियाँ धकेल्छ, बजारतिर
आफू सर्दै नसो, कुरै सकियो

हुनुपर्ने अरु, केही हुन्छ र ?
मलाई मन पन्यो, कुरै सकियो

हिजो उसैलाई, राखेथें आँखामा
आज आफै झर्यो, कुरै सकियो

अब बाँकी ईच्छा, हजुरको हो
मलाई भन्न मन थियो, कुरै सकियो

आज तिम्रो समय, हो यो अतल
मेरो बेला टर्यो, कुरै सकियो ।

०००
लम्कीचुहा, कैलाली
सध्य प्रकाशित दुई (गजल कृति) बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
उस्तैउस्तै बन्नू तँ पनि

उस्तैउस्तै बन्नू तँ पनि

महेन्द्र उपाध्याय
खराब जस्तो देखिन्न, खराबी हाम्रो

खराब जस्तो देखिन्न, खराबी...

महेन्द्र उपाध्याय
चिन्ता

चिन्ता

महेन्द्र उपाध्याय
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x