होम सुवेदीतीन ठाेक्तक
नामै सुन्दा छाती पोलेन्द्र जाँड रक्सीको झोलेन्द्र बालेन्द्रले उनको धोती खोलेन्द्र ।।
हाेम सुवेदी :
१.
पाटीको झाेलेन्द्र
न्याय पाेलेन्द्र
न्यायमूर्ति हुनुहुन्थाे
हाम्राे चोलेन्द्र ।।
२.
नामै सुन्दा छाती पोलेन्द्र
जाँड रक्सीको झोलेन्द्र
बालेन्द्रले उनको
धोती खोलेन्द्र ।।
३.
अगाडि देख्ता भोलेन्द्र
न्यायमा माेलताेलेन्द्र
भो कुरा नगरम
यी हुन् बोलेन्द्र ।।
०००
भदपुर, झापा
Subscribe
Login
0 Comments
Oldest






































