पद्मप्रसाद सुवेदी र राधिकादेवी सुवेदीका सुपुत्रको रूपमा २००९ साल पाँचथरमा जन्मिनु भएका होम सुवेदी हाल भद्रपुर ८, झापामा बस्नुहुन्छ । स्नातकोत्तरसम्मको योग्यता हासिल गर्नु भएका सुवेदी त्रिभुवन विश्व विद्यालयबाट सेवा निवृत्त हुनुहुन्छ । ‘कालीपोके’ हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह (२०४३) बाट हास्यव्यङ्ग्यतर्फ प्रवेश गर्नु भएका सुवेदीका `खुइलिएकाे तालु´ (२०७०), ‘आसनग्रहण’ (२०८०) हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह हुन् । हास्यव्यङ्ग्य बाहेक सिर्जनाका र समालाेचनाका अरू आधादर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन् । ‘मकवानपुरे कोसेली’ (२०३१), ‘डाढाे’ (२०३१), `प्रतिनिधि झापाली हास्यव्यङ्ग्यकारहरू´ (२०६८) लगायत थुप्रै कृति र पत्रपत्रिकाहरूको सम्पादन गर्नु भएका सुवेदीले हास्यव्यङ्ग्यकाे उत्कृष्ठ भैरव पुरस्कार (२०६६) समेत प्राप्त गर्नु भएको छ ।
स्मृतिग्रन्थ लेखन यान्ड कम्पनी लिमिटेड
होम सुवेदी : कुरा अलिक हाँस उठ्तो हुन सक्ला । तर हाँसो उठ्तो भए पनि कुरा
पुरा पढ्नुहाेस्बाबैका पर्मानपत्रको भाका
हाेम सुवेदी : (मेरा छिमेकीबा एकाबिहानै दाँत माझ्दै आइपुगेर केके न बितेको जसरी आत्तिएर भन्नलागे)—
पुरा पढ्नुहाेस्बाले बोलाए
हाेम सुवेदी : लौ है हामी रैतीका दिन उदाए हामी लम्पट झोलेका दिन आए कब्जा गर्न
पुरा पढ्नुहाेस्सबै कुरा रेडिमेड गरिदेऊ न
हाेम सुवेदी : हाव जुगर भाइ मेरो गुनासो सुनिदेऊ न मनमा गहिरो गरी गुनिदेऊ न तिमी
पुरा पढ्नुहाेस्अब ठोक बाजा
हाेम सुवेदी : ठिनेमिने तुच्छ भुरेहरू हो के ठान्दछौ ए धतुरेहरू हाे हज्जार राजाहरूको हुँ राजा
पुरा पढ्नुहाेस्ठगबन्धन
हाेम सुवेदी : खुँदेका छन् खुँदेका छन् साँढेले गोठको थलो यिनका पछि लागेर हुक्केको सत्र पल्टियो
पुरा पढ्नुहाेस्जुहारी गान
हाेम सुवेदी : हडताल गर्दाखेरि बढेको छ भाउ ठाडा जुँगा मठारेर लगाऊ आफ्नो ताउ नाचगान गरी
पुरा पढ्नुहाेस्राष्ट्रिय गीत
हाेम सुवेदी त्यो कर्मभूमिको जङ्गलमा पौरखको उदाहरन प्रस्तुत गरेर देखाऊ यहाँको धर्ती बाँझै छाडी मलेसियामा धान
पुरा पढ्नुहाेस्गणतन्त्र निर्विकल्प गीत
हाेम सुवेदी : गणतन्त्र निर्विकल्प मन्त्र रटाऊ न जनताका छोरालाई कतार पठाऊ न तिघ्रा ठटाऊ न
पुरा पढ्नुहाेस्राष्ट्रिय गीत
हाेम सुवेदी : त्यो कर्मभूमिको जङ्गलमा पौरखको उदाहरन प्रस्तुत गरेर देखाऊ यहाँको धर्ती बाँझै छाडी मलेसियामा
पुरा पढ्नुहाेस्