सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार
पद्‌मप्रसाद सुवेदी र राधिकादेवी सुवेदीका सुपुत्रको रूपमा २००९ साल पाँचथरमा जन्मिनु भएका होम सुवेदी हाल भद्रपुर ८, झापामा बस्नुहुन्छ । स्नातकोत्तरसम्मको योग्यता हासिल गर्नु भएका सुवेदी त्रिभुवन विश्व विद्यालयबाट सेवा निवृत्त हुनुहुन्छ । ‘कालीपोके’ हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह (२०४३) बाट हास्यव्यङ्ग्यतर्फ प्रवेश गर्नु भएका सुवेदीका `खुइलिएकाे तालु´ (२०७०), ‘आसनग्रहण’ (२०८०) हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह हुन् । हास्यव्यङ्ग्य बाहेक सिर्जनाका र समालाेचनाका अरू आधादर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन् । ‘मकवानपुरे कोसेली’ (२०३१), ‘डाढाे’ (२०३१), `प्रतिनिधि झापाली हास्यव्यङ्ग्यकारहरू´ (२०६८) लगायत थुप्रै कृति र पत्रपत्रिकाहरूको सम्पादन गर्नु भएका सुवेदीले हास्यव्यङ्ग्यकाे उत्कृष्ठ भैरव पुरस्कार (२०६६) समेत प्राप्त गर्नु भएको छ ।
हास्यव्यङ्ग्यः नवीन सैद्धान्तिक चिन्तन

हास्यव्यङ्ग्यः नवीन सैद्धान्तिक चिन्तन

होम सुवेदी : (क) चञ्चुप्रवेश : वर्तमान अवस्थामा हास्य र व्यङ्ग्यको सैद्धान्तिक अध्ययन गरिने क्रममा एकै

पुरा पढ्नुहाेस्
गणतन्त्र गरौँ

गणतन्त्र गरौँ

होम सुवेदी : उहिल्यैदेखि हामीले तन्त्र गरेका हौँ यो तन्त्रको नाम कहिले प्रजासँग गरियो कहिले बहुदलसँग

पुरा पढ्नुहाेस्
कस्तो जनशक्ति चाहियो ??

कस्तो जनशक्ति चाहियो ??

होम सुवेदी : ठुला साना मुलुकहरू श्रमिक मात्र किन लाने हाम्रो खेर गएको जनशक्ति उपयोग गर

पुरा पढ्नुहाेस्
भासनको आतङ्क

भासनको आतङ्क

होम सुवेदी : कहिले देशको कुनाकाप्चातिर पैरो बाढी, अनिकाल, महामारी, भोकमरी सुख्खाका समस्या पर्छन् । कहिले

पुरा पढ्नुहाेस्
ह्वाँलाई

ह्वाँलाई

होम सुवेदी : ह्वाँलाई भ्याइनभ्याइ छ दुनियाँमा ह्वाँको हाइहाइ छ राम्रै कमाइ छ राम्रै खेला छ

पुरा पढ्नुहाेस्
स्मृतिमा भूभिकाे कविता

स्मृतिमा भूभिकाे कविता

हाेम सुवेदी : २०३३ सालको हिउँदको बेला छ । माघ महिनै हो । गते भुलेँ ।

पुरा पढ्नुहाेस्
नेपाली हास्यव्यङ्ग्यको माध्यमिक कालको निरूपण

नेपाली हास्यव्यङ्ग्यको माध्यमिक कालको निरूपण

होम सुवेदी : माध्यमिक काल थालनीका चेष्टाहरू : कविता, निबन्ध, उपन्यास जस्ता विधाहरूमा मोतीरामको उदयसँगै युगपरिवर्तनका

पुरा पढ्नुहाेस्
एयरपोर्टमा जान आशीर्वाद छ

एयरपोर्टमा जान आशीर्वाद छ

होम सुवेदी : नाति, भनसुन गरेर चिटसिट गरेर दानदक्षिणा बुझाई ठुलाबालाई रिझाई ईकडमतिकडम गरेर कनिका छरेर

पुरा पढ्नुहाेस्
प्राज्ञका लागि बोलपत्र आह्वान

प्राज्ञका लागि बोलपत्र आह्वान

होम सुवेदी : एक थान कु चाहिएको थियो पूरा भो एक थान उकु चाहिएको थियो पूरा

पुरा पढ्नुहाेस्
नेपाली हास्यव्यङ्ग्यको प्राथमिक कालको निरूपण

नेपाली हास्यव्यङ्ग्यको प्राथमिक कालको निरूपण

होम सुवेदी : नेपाली भाषामा हास्यव्यङ्ग्यको श्रीगणेश नेपाली साहित्यको प्राथमिक कालबाटै भएको हो । भानुभक्त भन्दा

पुरा पढ्नुहाेस्