साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

आफ्ना मनमानीले खोक्न सक्छन् बुढाे बाघ र तन्नेरी स्यालमा फरक हुन्छ बढ्ता जाेरी नखाेज फ्याउरा हाे बाले आँटे भने अझ पनि ठाेक्न सक्छन् ।

Nepal Telecom ad

हाेम सुवेदी :

१.
सुखसमृद्धिबारे अब गुन्न पाइन्न कि !
बाकाे भाषण अब सुन्न पाइन्न कि !
साम्राज्यवादीको विराेधकाे लागि
अब बालाई चुन्न पाइन्न कि !

२.
बिचरालाई उपचार खर्च पनि फिर्ता गराए
बाको एक्लाे थियाे अब ता आफ्नै बिर्ता गराए
कस्ता पापी हुन् राज्यको ढुकुटी पनि खान नदिने
बकबक गरेरै जीवन बिताएका बालाई धीरता गराए ।

३.
बा भनेका बा नै हुन् जे पनि बाेक्न सक्छन्
आफ्ना मनमानीले खोक्न सक्छन्
बुढाे बाघ र तन्नेरी स्यालमा फरक हुन्छ
बढ्ता जाेरी नखाेज फ्याउरा हाे
बाले आँटे भने अझ पनि ठाेक्न सक्छन् ।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x