साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पार्छु नेपाल समृद्ध

उदार दिलको दाता भए म कान फेर्दथें चस्माको बिँड अड्काई सारा संसार हेर्दथें ।। मुटु चल्दैन भन्दैछन् गर्छन् डाक्टर गन्गन मृगौलाे फेरिए जस्तै मुटु फेर्ने भयो मन ।।

Nepal Telecom ad

हाेम सुवेदी :

केही अङ्गहरु फेरी तरो ताजा भए पनि
कानले काम गर्दैन के बसूँ बहिरो बनी ।।

नेत्र ता फेर्न पाइन्छन् फेर्न कानै नपाइने
सुख समृद्धिका गाना सुनेरै नअघाइने ।।

हल्लाले मित्रहो चाँडै बहिरो म हुने भएँ
सुख समृद्धिको स्वप्ना देख्न वञ्चित मै भएँ ।।

यसैले फेर्न चाहन्छु आँखा कान दुबैतिर
जनतालाई बाँड्नेछु सुखसमृद्धिको खिर ।।

उदार दिलको दाता भए म कान फेर्दथें
चस्माको बिँड अड्काई सारा संसार हेर्दथें ।।

मुटु चल्दैन भन्दैछन् गर्छन् डाक्टर गन्गन
मृगौलाे फेरिए जस्तै मुटु फेर्ने भयो मन ।।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
हरि ॐ सत्ता सह नौ भुनक्तु

हरि ॐ सत्ता सह...

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x