साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जहिले अप्ठ्यारोमा अघि सारे तँलाई

यी किस्सा तेरा, साथीभाइका हुन् जहिले अप्ठ्यारोमा, अघि सारे तँलाई भेटियो भने कोही, तँ भन्दा सिपालु, गजब बन्नेछस् जान्नेले, निखारे तँलाई ।

Nepal Telecom ad

महेन्द्र उपाध्याय अतल :

सिउन भन्दा परबाट, उधारे तँलाई
सायद आफ्‌नाले नै, बिगारे तँलाई

अब तँ पनि आफ्‌नै, मर्जीले लड्नू
निहत्था मैदानमा, उतारे तँलाई

यो जय, यो पराजय, यहीँ छुट्छ अर्जुन
के नै फरक पर्ने हो र ? हारे तँलाई

एउटा कुरा तँलाई, भन्न मन छ साह्रै
केही गरे भन्न सक्दिनँ, प्यारे तँलाई

यी किस्सा तेरा, साथीभाइका हुन्
जहिले अप्ठ्यारोमा, अघि सारे तँलाई

भेटियो भने कोही, तँ भन्दा सिपालु,
गजब बन्नेछस् जान्नेले, निखारे तँलाई ।

०००
दुई (गजलसंग्रह) २०८३ वैशाख

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उस्तैउस्तै बन्नू तँ पनि

उस्तैउस्तै बन्नू तँ पनि

महेन्द्र उपाध्याय
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
खराब जस्तो देखिन्न, खराबी हाम्रो

खराब जस्तो देखिन्न, खराबी...

महेन्द्र उपाध्याय
चिन्ता

चिन्ता

महेन्द्र उपाध्याय
ऊ हाँस्ने मात्र कथा सुनाउँछ

ऊ हाँस्ने मात्र कथा...

महेन्द्र उपाध्याय
हिसाब बराबर भयो

हिसाब बराबर भयो

महेन्द्र उपाध्याय
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
उस्तैउस्तै बन्नू तँ पनि

उस्तैउस्तै बन्नू तँ पनि

महेन्द्र उपाध्याय
जब उसको आफ्नै खास भएछ

जब उसको आफ्नै खास...

ज्ञानुवाकर पौडेल
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
0
Would love your thoughts, please comment.x
()
x