साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ऊ हाँस्ने मात्र कथा सुनाउँछ

अफिसले मलाई डकैती सिकाउँथ्यो, चोर्न सिकाउँथ्यो स्कुलको क्लास पनि जुन तारा एउटै ठाउँमा ल्याउने कोशिस, अतल सफल पारिस् यो प्रयास पनि ।

Nepal Telecom ad

महेन्द्र उपाध्याय :

हुन त होइन कुरा खास पनि,
तर गर्नै मन लागेन विश्वास पनि

ऊ हाँस्ने मात्र कथा सुनाउँछ,
म त ऊसँगै हुन चाहन्थेँ उदास पनि

मन चोर्छु भन्दै हिँडेको छस् है,
हुनु हुँदैनथ्यो यति बदमास पनि

अफिसले मलाई डकैती सिकाउँथ्यो,
चोर्न सिकाउँथ्यो स्कुलको क्लास पनि

जुन तारा एउटै ठाउँमा ल्याउने कोशिस,
अतल सफल पारिस् यो प्रयास पनि ।

०००
लम्कीचुहा, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
उस्तैउस्तै बन्नू तँ पनि

उस्तैउस्तै बन्नू तँ पनि

महेन्द्र उपाध्याय
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
खराब जस्तो देखिन्न, खराबी हाम्रो

खराब जस्तो देखिन्न, खराबी...

महेन्द्र उपाध्याय
चिन्ता

चिन्ता

महेन्द्र उपाध्याय
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x