साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मठाधीश शठाधीश हुने जमानामा !

मौन बस्नेहरू उत्तम ? पामर कायरहरू ! यति बुझ्ने द्वारिकामा कृष्ण सत्यभामा ! अति ठूलो मानिदियो उड्ने बतासिने ! अनि कुरूप कर्कश धून जीवन सारेगामा !

Nepal Telecom ad

धनराज गिरी

मठाधीश शठाधीश हुने जमानामा !
काम हुन्न प्रतिभाको कुरा बुझें आमा !

खास छाप मगजमा बसिसकेपछि !
राम्रो मान्ने जिन्दगीले आफ्नै काकामामा !

आफ्नो अहङ्कार बिर्से, बने न्यायाधीश !!
अति हुने जजमेन्टल मित्र कवितामा !

मौन बस्नेहरू उत्तम ? पामर कायरहरू !
यति बुझ्ने द्वारिकामा कृष्ण सत्यभामा !

अति ठूलो मानिदियो उड्ने बतासिने !
अनि कुरूप कर्कश धून जीवन सारेगामा !

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
के अर्थ ?

के अर्थ ?

धनराज गिरी
जय गणतन्त्र !

जय गणतन्त्र !

धनराज गिरी
किन सर ? किन ?

किन सर ? किन...

धनराज गिरी
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
छ बाँकी चिनारी र बाटो लजायो

छ बाँकी चिनारी र...

नदी भट्टराई
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x