साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्या ! बिर्सिएछ !!

"अरे यार, के भयो हाम्रो कसम ? कि कसम खाएकै तोड्न हो, प्रेम गरेकै छोड्न हो ? हामीले पार्टीलाई पुरानै अवस्थामा पुर्याइयो त, धोबी उद्योग फेरि खोलियो त !"

Nepal Telecom ad

धनराज गिरी :

 “आफ्नो गीत गाउँने है, अब आइन्दा अरूको कुरा नकाट्ने ! तैट, यस्तो नकाम, अल्लाह कसम !” सैयद अली नेपाली ।

“हो त यार, कस्तो संस्कारको शिकार भइयो ? कस्तो एल्गोरिदम ? नकारात्मक विम्बहरू मात्र आउने दिमागमा ! ल, गजलकी कसम,अब आइन्दा नो छिद्रान्वेषी, नो धोबी उद्योग ! नो शकुनिपथगामी !” मुनव्वर राना बुर्लाकोटी। दुई मित्र, पाक्नेपाली ! आमा लाहौरकी हसिना बानो र बेनजीर झुट्टो, बाहरू लाहुरे, नेपाली । विधान बनाए। गीत गाए, गजल गाए। घर आए।

छ महिनापछि आज, साउन दुई, “सावन को आने दो” भनेर अलग भएका। भेट भयो। गफ सुरु। एक पब। सम्झिए रब, मयखाना, शाकी, सुनाए कुरा, यता उताका। मेस्सी! अलीले सत्रजनाको धज्जी उडायो।
रानाले २६. “यस्तो धोका दिने यार !” अली जङ्गियो।
“मलाई त झन यस्तो गरे कि के भन्ने ! बद्दुआ लाग्छ !” राना।

“अरे यार, के भयो हाम्रो कसम ? कि कसम खाएकै तोड्न हो, प्रेम गरेकै छोड्न हो ? हामीले पार्टीलाई पुरानै अवस्थामा पुर्याइयो त, धोबी उद्योग फेरि खोलियो त !” अलि।
” ज्या,बिर्सिएछ! ” राना।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x