साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाग्ने पोथीभाले !

उत्पादन, उत्पादन, कर्मयोग, विकाश ! खेती गर्ने विश्वासको ढुक्क भरोसाले ! यति भए झिलिमिली हुने नेपाल आमा ! बन्नुपर्छ तीनैकोटि स्वदेशको पाले !!

Nepal Telecom ad

धनराज गिरी

सत्य, इमान, योग्यता र निरन्तरताले !
केही हुन्छ जिन्दगीमा भन्नुहुन्थ्यो बाले !

साथ, साथी, सहयात्रा, सद्भाव, सहयोग !
विवेकसित नैतिकता खोज्छ पोखराले !

सुशासन, सत्ताधारी, देखाऊ इमानदारी !
अहङ्कारी बनिएमा भाग्ने पोथीभाले !

उत्पादन, उत्पादन, कर्मयोग, विकाश !
खेती गर्ने विश्वासको ढुक्क भरोसाले !

यति भए झिलिमिली हुने नेपाल आमा !
बन्नुपर्छ तीनैकोटि स्वदेशको पाले !!

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x