साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तकहरु…

झारा तिर्ने प्रवृतिले छुट्कारा कहाँ पाइयो ? कि रनभुल्लमा हुँदै पाकेको आरु खाइयो ? चल्ने कहिलेसम्म हो भुलभुलैयाको मार्गमा ? मारुनी नाँचनै भए किन डङ्का पिटाइयो ?

Nepal Telecom ad

इ. कुमार खड्का :

तेल निगम किन कहिल्यै लाभमा हुदैन ?
के खुलाबजार अर्थनीति जनभावमा हुदैन ?
संस्थागत अस्तव्यस्तता कि कुलीन नाटक ?
किन होला आपूर्तिको खेलो मतापमा हुदैन ?१

ठेलमेल हो कि या दिनदहाडैको झेल हो ?
मुस्किल छ, छुट्याउन समस्यानै तेल हो ?
कुटिखेलो धेरै किन चक्रब्यूह विशेष छ ?
कि यो भागशान्ति मिलाउनै चलखेल हो ?२

जनता समय सापेक्ष चाहना जनाउछन्
शासक, सता टिकाउने बहाना बनाउछन्
सत्ताको अजम्बरी कि ? मस्तिको खेलो हो ?
किन हाम्रो तालुमा तातो तेल खनाउछन् ? ३

झारा तिर्ने प्रवृतिले छुट्कारा कहाँ पाइयो ?
कि रनभुल्लमा हुँदै पाकेको आरु खाइयो ?
चल्ने कहिलेसम्म हो भुलभुलैयाको मार्गमा ?
मारुनी नाँचनै भए किन डङ्का पिटाइयो ?४

०००
आलापोट, काठमाडौं ।
२०८३/०१/०५

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
गौतम भण्डारी
गौतम भण्डारी
3 months ago

यथार्थ बादी तुरुन्तै कलम चलाउन सक्ने कबि कुमार जी 🙏🙏🙏🙏

kumar khadka
kumar khadka
3 months ago

धन्यवाद मित्र ! जय होस् 🙏❤️

Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठोकान

चार ठोकान

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
2
0
Would love your thoughts, please comment.x
()
x