साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठाेक्तक

ठगी खाने छाडा साँढेले के हो सर्म बुझ्दैनन्‌ सुदखोरी निशाचरले जीवन, धर्म बुझ्दैनन्‌ के थाहा पीडा भावको, विषालु दुष्ट सर्पलाई, झुसी भै डकार्नेले भोकको मर्म बुझ्दैनन् ।

Nepal Telecom ad

कुमार खड्का :

जो अपशकुनको भारी, ऊ नै गम्दारी हुँदै छ
मठ, मन्दिर, गुम्बा भत्काउने उही पुजारी हुँदै छ
धर्म, संस्कार, संस्कृतिका कुपात्र, बलात्कारी,
आफैँ जोरी खोज्दो, स्वयम् डिठ्ठाविचारी हुँदै छ ।
१.

ढुङ्गा टुसाउने, बन्जर रसिने सृष्टिको आधार यो
आशा, भरोसाको मियो हो, महिमा अमूल्य सार यो
अनगन्ती सोच, परिभाषा छन् आफ्नै यहाँ कतिका
कोपिला फुल्ने, फूल हँसाउने ईश्वरीय अवतार यो ।
२

ठगी खाने छाडा साँढेले के हो सर्म बुझ्दैनन्‌
सुदखोरी निशाचरले जीवन, धर्म बुझ्दैनन्‌
के थाहा पीडा भावको, विषालु दुष्ट सर्पलाई,
झुसी भै डकार्नेले भोकको मर्म बुझ्दैनन् ।
३

बाँदर स्वर्ग पुग्यो भने नरिवल खेलाई झार्दछ
बिरालो पुग्यो अझै भने मुसा खोजेरै मार्दछ
आआफ्नो औकात देखाउँछन् मौका पाउँदा सबैले,
मूर्खलाई बागडोर दियो स्वर्ग नर्कमै सार्दछ ।
४

०००
आलापाेट, काठमाडाैं

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
kumar khadka
kumar khadka
1 month ago

आभारी भएँ, फित्कौली परिवार एवं आदरणीय गुरु नरनाथ प्रति 🙏

gautam
gautam
1 month ago

उत्कृष्ट रचना को लागि बधाई छ कुमार जी लाई

Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठोकान

चार ठोकान

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
2
0
Would love your thoughts, please comment.x
()
x