साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोकान

हदभन्दा पीडा सहेपछि आसक्ति, गुनासो मर्दछ ऐँठन रोकिन्छ छातीमा झन् मुटुको पत्रमै सर्दछ सन्तुलन के कायम होला ? पक्षाघाती मस्तिष्कमा, राम्रो, नराम्रो जे होस् अब मूढ शरीरले गर्दछ ।

Nepal Telecom ad

कुमार खड्का :

सिनो च्याप्दै हिँड्नेबिच युद्ध जित्ने कुरा हुन्छन्‌
गुड्डी हाँक्दा भर निमेषमै म्याराथुन पूरा हुन्छन्‌
रूप यौवनको के कुरा भयो ? बाँदरको जुनीमा,
मुर्दा बाघको जुँगा तान्ने सबैभन्दा सुरा हुन्छन् ।

कहिलेकाहीँ नियमितता माया, प्रेमको रङ्गमा हुन्छ
अपनाउने, बिटुलाउने स्वयम् आफ्‌नै ढङ्गमा हुन्छ
गजब हुन्छ नकचरो प्रवृत्तिलाई बुझ्न सके,
अजर, अमर भने पनि बिछोडिने भङ्गमा हुन्छ ।

हदभन्दा पीडा सहेपछि आसक्ति, गुनासो मर्दछ
ऐँठन रोकिन्छ छातीमा झन् मुटुको पत्रमै सर्दछ
सन्तुलन के कायम होला ? पक्षाघाती मस्तिष्कमा,
राम्रो, नराम्रो जे होस् अब मूढ शरीरले गर्दछ ।

अवमूल्यन भयो कि द्रव्यमा चहकिँदै छ माया ?
फिरन्ते यात्रीझैँ अविश्वासले बहकिँदै छ माया ?
भावनाको फूल हाँस्ने हृदयको सङ्गीत भन्छन्, खै ?
घात, प्रतिघातले सतहमा किन टहकिँदै छ माया ?

०००
आलापाेट, काठमाडाैं
शीर्षकविहीन शीर्षकहरू (२०८२)

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
kumar khadka
kumar khadka
1 month ago

धन्यवाद फित्कौली परिवार ! नमन गरें नरनाथ गुरु 😀🙏

Nepal Telecom ad
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
चार ठोक्तकहरु…

चार ठोक्तकहरु…

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
तीन ठाेक्तक

तीन ठाेक्तक

प्रमुना पाैडेल ‘अदृश्य मन’
घोल

घोल

शिवप्रसाद जैशी
चार ठाेक्तक

चार ठाेक्तक

ज्ञानुवाकर पौडेल
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
1
0
Would love your thoughts, please comment.x
()
x