साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सोझो कुरा बङ्ग्याएर छोडौँ !

भ्रष्टाचार गर्छन् आफू कर लिन्छन् हाम्रो कर तिर्न करकर गरी दङ्ग्ल्याएर छोडौँ । कुर्सी पाए अनि बिर्से सहिदका व्यथा ! फेरि नयाँ रगतले रङ्ग्याएर छोडौँ ।

Nepal Telecom ad

काशीनाथ मिश्रित : 

आऊ साथी सोझो कुरा बङ्ग्याएर छोडौँ !
टाई सुट लाउनेलाई नङ्ग्याएर छोडौँ ।

खाने कुरा महँगिए हेर्ने कुरा सस्ता!
सुन हैन फलामलाई मङ्ग्याएर छोडौँ ।

अन्यायमा पर्दा पनि बस्छन् नबोलेरै
लाटासोझा जनतालाई जङ्ग्याएर छोडौँ ।

भ्रष्टाचार गर्छन् आफू कर लिन्छन् हाम्रो
कर तिर्न करकर गरी दङ्ग्ल्याएर छोडौँ ।

कुर्सी पाए अनि बिर्से सहिदका व्यथा !
फेरि नयाँ रगतले रङ्ग्याएर छोडौँ ।।

०००
गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बालेन्ड

बालेन्ड

काशीनाथ मिश्रित
मातापिता !

मातापिता !

काशीनाथ मिश्रित
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
भजन मण्डलीको पुनर्गठन

भजन मण्डलीको पुनर्गठन

काशीनाथ मिश्रित
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x