साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लाशमा राजनीति भो !

हुकुमबासी कहाँ भागे सुकुमबासी थला परे दरिद्र जनता मारी लाशमा राजनीति भो ! झुक्याए झुक्किनुपर्छ ठगे ठगिनुपर्दछ! ठग्ने झुक्याउने मात्र खासमा राजनीति भो !?

Nepal Telecom ad

काशीनाथ मिश्रित :

झर्ला र खाउँला भन्ने आशमा राजनीति भो !
देखिए सबका दाह्रा त्रासमा राजनीति भो ।

निमुखा जनता उस्तै खोक्रो पेट मुसार्दछन् !
बल्लतल्ल जुटाएको गासमा राजनीति भो ।

बेचिँदैछन् नयाँ शैली अपनाएर मानव
तिमी मालिक भेँडो म, बासमा राजनीति भो !!

हुकुमबासी कहाँ भागे सुकुमबासी थला परे
दरिद्र जनता मारी लाशमा राजनीति भो !

झुक्याए झुक्किनुपर्छ ठगे ठगिनुपर्दछ!
ठग्ने झुक्याउने मात्र खासमा राजनीति भो !?

०००
गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मातापिता !

मातापिता !

काशीनाथ मिश्रित
भजन मण्डलीको पुनर्गठन

भजन मण्डलीको पुनर्गठन

काशीनाथ मिश्रित
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
चैते नेता

चैते नेता

काशीनाथ मिश्रित
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x