साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उद्दण्डलाई कसले लुकायो ?

ऊ पुग्छ के अन्तिम बिन्दुसम्म जसले नजाने बाटो समायो देखिन्न उसको अनुहार अहिले उद्दण्डलाई कसले लुकायो ?

Nepal Telecom ad

डा. घनश्याम परिश्रमी :

विश्वास भाग्यो, आस्था हरायो
पीडा छ तनमा मन झन् दुखायो

सच्चाइका छन् आँखा लुकेका
कसले अचानक हल्ला चलायो

यो के हुँदै छ, लाग्यो अचम्मै
खाँदै नखाई भोको अघायो

ऊ पुग्छ के अन्तिम बिन्दुसम्म
जसले नजाने बाटो समायो

देखिन्न उसको अनुहार अहिले
उद्दण्डलाई कसले लुकायो ?

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आजका श्रवण कुमार

आजका श्रवण कुमार

घनश्याम न्यौपाने ‘परिश्रमी’
हिसाब र कविता

हिसाब र कविता

घनश्याम न्यौपाने ‘परिश्रमी’
कमरेडकाे शपथ

कमरेडकाे शपथ

घनश्याम न्यौपाने ‘परिश्रमी’
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x