साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुव्यवस्था

"हजुरलाई बोल्नमात्र आउने रहेछ काम गराउन जान्नु भएको रहेन छ ? हजुरको पछि आएकाले उसै दिन पास गराएर लगे। अलिक प्रयास गरे त हजुरको काम एकैदिनमा हुनसक्छ।"

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“देशभित्रको व्यवस्था कहिले सुधारहोला ?”- रामप्रसाद आफ्नाबाटै फतफताए।
उनी एउटा घरको नक्शापास गराउन भनि चक्र काट्न थालेको आज तीन दिन भैसक्यो।भोलीबाट फेरी छुट्टी परेकोले काम रोकिने भयो।

“किन आएको के काम छ ? हाकिम साहेब त हुनुहुंदैन आज भोली छुट्टी पर्शी छुट्टी अब लगातार चार दिनको छुट्टी छ।” क्लर्कले जानकारी गराउदै सोध्यो।

“भाइ घरबनाउने ठेकेदार आएका छन् अहिलेसम्म नक्शा पास भएको छैन ।घर बनाउन थालेपछि अन्य केही समश्य पर्नसक्छ। जसरी भएपनि नक्शा पास गराउन मदत् गरिसियोस सर। “-रामप्रसादले आफ्नो दु:ख देखाउँदै भने।
“हजुरको समश्या मात्रै हेर्ने हो र ? हाम्रो अरू काम छैन ? भोलि गणतन्त्र दिवसको तैयारी गर्नु छ।”- क्लर्कले उल्टै हकार्न थाल्यो।”

“होइन एकातिर सरकारले चौबिस घन्टाभित्र काम हुन्छ भनेर धाग लगाउँछ आर्को तर्फ यहाँ हप्तादिन भैसक्यो तीन दिन त लगातार हाकिमको प्रतिक्षामा बित्यो।”- रामप्रसादले अँध्यारो अनुहार बनाउँदै भने।

“हजुरलाई बोल्नमात्र आउने रहेछ काम गराउन जान्नु भएको रहेन छ ? हजुरको पछि आएकाले उसै दिन पास गराएर लगे। अलिक प्रयास गरे त हजुरको काम एकैदिनमा हुनसक्छ।”- क्लर्कले आंका सन्काउँदै भन्यो।
” हो र ? साञ्चै सुव्यवस्था आएकै रहेछ ।

०००
दाङ घोराही १८
२८-०५-२०२६(२०८३/०२/१४)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पावर

पावर

सुरेशकुमार पाण्डे
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
समय

समय

सुरेशकुमार पाण्डे
नक्कल

नक्कल

सुरेशकुमार पाण्डे
आश्वासन

आश्वासन

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नियति

नियति

किशन पाैडेल
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
‘सगरमाथा एक पहाडको नाम होइन’ भित्रको हास्यव्यङ्ग्य (१)

‘सगरमाथा एक पहाडको नाम...

डा. भरतकुमार भट्टराई
प्राज्ञ बन्ने योग्यता

प्राज्ञ बन्ने योग्यता

रामकुमार पण्डित क्षेत्री
0
Would love your thoughts, please comment.x
()
x