रेवतीप्रसाद पाण्डे र पार्वता पाण्डेका सुपुत्र सुरेशकुमार पाण्डे काउलेपानी, दाङमा २०१९ मङ्सिर १३ गते जन्मनु भएको हो । साढे चार दशकसम्म भारतमा बसोबास गर्नु भएका पाण्डे हरियाणामा भारत सरकारको निवृत्त कर्मचारी हुनुहुन्छ । हाल उहाँ दाङ जिल्लामा बसोबास गर्दै आउनु भएको छ । उहाँको पहिलो प्रकाशित नेपाली लघुकथा ‘बुढो नोकर’ नमस्ते आधुनिक लघुकथा मञ्चको स्मारिका, अङ्क- ४ मा प्रकाशित भएको थियो । उहाँका हालसम्म तीन कृतिहरू प्रकाशित भएका छन् ।
सर्वहारा नेता
सुरेशकुमार पाण्डे : "खान तलासी गरौँ मसँग भाको चल अचल पुँजी यत्ति नै हो।"- दल्लुले खुबै
पुरा पढ्नुहाेस्गन्तव्य खै ?
सुरेशकुमार पाण्डे : "इन्कलाव जिन्दावाद ! विश्वका श्रमजीवि एक हौँ !"- यस्तै नारा घन्किएको जुलुस् देखेर
पुरा पढ्नुहाेस्डुब्न लागेको डुङ्गा
सुरेशकुमार पाण्डे : “सफल राजनीतिज्ञ भनेकै दाउँपेच गर्न जान्नु हो । त्यसो गर्न नसक्नेहरू चुनाव पनि
पुरा पढ्नुहाेस्बिना हाडको जिब्रो
सुरेशकुमार पाण्डे : देशबाट विदेशीका दलालहरूलाई खेद्नु मेरो उदेश्य हो । मलाई भोट दिए मैले देश
पुरा पढ्नुहाेस्बफादार चाहिन्छ
सुरेशकुमार पाण्डे : किन बुझ्दैनौँ फलाम काट्ने पनि हतियार चाहिन्छ, जस्तै दुश्मनकाे गर्धन काट्नलाई तरवार चाहिन्छ।
पुरा पढ्नुहाेस्मानव अधिकार !
सुरेशकुमार पाण्डे : जिन्दावाद ! जिन्दावाद ! एक हुल मानिसहरू प्लेकार्ड हात हातमा उचालेर नारा लगाउँदै
पुरा पढ्नुहाेस्पुत्ला दोहन
सुरेशकुमार पाण्डे : "होइन ! यो भ्रष्टाचार भयो भन्दै दिन रात कराई रहेको छ। यसलाई कसरी
पुरा पढ्नुहाेस्राजनीति
सुरेशकुमार पाण्डे : "यो बगरमा एक्लै बसेर के सोच्दैछौ सितार ?" तारेले सोध्यो। ऊ झसङ्ग भयो
पुरा पढ्नुहाेस्विचार !
सुरेशकुमार पाण्डे : "तिमी जस्तो लेखक, समाज सेवक र विद्वान व्यक्तिसँग पनि यस्तो व्यवहार हुनसक्छ भन्ने
पुरा पढ्नुहाेस्लगाम अन्तै छ !
सुरेशकुमार पाण्डे : "होइन नेताजी ! देशको हालत झनपछि झन तरल बन्दै छ।अब सरकारले नयाँ योजना
पुरा पढ्नुहाेस्