रेवतीप्रसाद पाण्डे र पार्वता पाण्डेका सुपुत्र सुरेशकुमार पाण्डे काउलेपानी, दाङमा २०१९ मङ्सिर १३ गते जन्मनु भएको हो । साढे चार दशकसम्म भारतमा बसोबास गर्नु भएका पाण्डे हरियाणामा भारत सरकारको निवृत्त कर्मचारी हुनुहुन्छ । हाल उहाँ दाङ जिल्लामा बसोबास गर्दै आउनु भएको छ । उहाँको पहिलो प्रकाशित नेपाली लघुकथा ‘बुढो नोकर’ नमस्ते आधुनिक लघुकथा मञ्चको स्मारिका, अङ्क- ४ मा प्रकाशित भएको थियो । उहाँका हालसम्म तीन कृतिहरू प्रकाशित भएका छन् ।
झुण्ड
सुरेशकुमार पाण्डे : "शेखर चुनाव प्रचार कत्नपुग्यो ?"- शमिरले आफ्नो सहपाठिलाई सोध्यो।उनिहरू छुट्टाछुट्टै राजनीतिक दलमा थिए
पुरा पढ्नुहाेस्कुचो
सुरेशकुमार पाण्डे "सबैले भ्रष्टाचारको बिरोध गर्छन् तर खै .!'- आठ दशक पार गरेका राधे अखबार पल्टाउँदै
पुरा पढ्नुहाेस्सन्देश
सुरेशकुमार पाण्डे : "अचेल मानिसले भिक पनि दिन छाडे।"- कल्लुले निदार चाउरी पार्दै भन्यो। "साँच्चै अचेल
पुरा पढ्नुहाेस्रखेल
सुरेशकुमार पाण्डे : "बोल्नु छ भन्दैमा जेपायो त्यही बोल्ने ?"- जागे आफ्नाबाटै उफ्रियो। "के भयो दाइ
पुरा पढ्नुहाेस्मृत्युपछि
सुरेशकुमार पाण्डे : "होइन बाबु किन ढिला गरेको ?"- परमानन्दले नजिकै उभिएको एउटा व्यक्तिलाई सोधे। "खै
पुरा पढ्नुहाेस्कम्युनिष्ट
सुरेशकुमार पाण्डे : "कामरेड ! हामी यो देशको लागि लडेका छौँ, चानचुने कुरा होइन यो ।"
पुरा पढ्नुहाेस्चाहिन्छ
सुरेशकुमार पाण्डे : किन बुझ्दैनौँ फलाम काट्ने पनि हतियार चाहिन्छ, जस्तै दुश्मन्को गर्धन काट्नलाई तरवार चाहिन्छ।
पुरा पढ्नुहाेस्मौकामा चौका
सुरेशकुमार पाण्डे : "कताबाट आयु ?"- मुर्खमणिलाई देखेर लालुले सोधे।ऊ धेरैजसो राजधानी तिरै हिंड्थ्यो । गाउँमा
पुरा पढ्नुहाेस्वाइपास
सुरेशकुमार पाण्डे : "दशैं तिहार पनि गयो अब कतै घुम्न जानुपर्छ कि ? "- महिपालले समूहमा
पुरा पढ्नुहाेस्अमूल्य
सुरेशकुमार पाण्डे : "के छ यसमा ?"- प्रसादले 'पोका' देखेर आश्चार्य हुँदै भन्यो । "अमूल्य बस्तु।"
पुरा पढ्नुहाेस्

sureshkumar pandye
























