साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चट्टान्

"सर ! हामी आएको बस्तिमा त धेरैजसो हाम्रै पार्टीका नेताहरूको प्रकृया नपुराएर ठडाएका महलहरू छन् ।हजुरको आदेश अनुसार अगाडी बढौंला सर !"

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“म भ्रष्टाचार सहन सक्दैन ।”- हुमलालले सबैलाई थर्कमान पारे। त्यहाँ बसेका मध्य धेरै सिर झुकाएर बसेकाथिए ।

“सर भ्रष्टाचार कसैले सहन सक्दैन । समाजबाट ,राजनीतिबाट जरैबाट भ्रष्टाचारको नामोनिसान सक्नुपर्छ !- विन्दाशले पनि हुमलालको कुरामा थप सहयोग गर्यो।

“तर हामीले यसलाई भनेर मात्र होइन यसको सतहमा पुगेर मात्र भ्रष्टाचार बिरूद्धको अभियानमा सफल हुनसक्छौँ।”- हुमलालले आफ्नो विचार अलिक शान्त स्वरमा राखे।

“त्यसको लागि कसैलाई पनि छाड्नु हुँदैन ।आजैबाट त्यो अभियानमा लाग्ने छौँ।”-विन्दासले आसवासन दियो।” पहिलो चरणको कार्य नतिजाको केकस्तो छ समाजमा प्रतिकृया ? “-हुमलालले बुझ्न खोज्यो।

“सर मिश्रृत देखिन्छ तर धेरैजसोको भने रूवाबास छ। ठाउँ ठाउँमा नारा जुलुसहरू छन् तर पनि काम सकुसल सफल भएको हाम्रा नजिकका पत्रिकाहरूमा आएका छन्।”- विन्दाशले जानकारी गरायो।

“ती नारा जुलुस गर्नेहरू अन्य बिरोधी दलका नेताहरूको रोइलो हो त्यसलाई सुन्नु भएन सबै प्रकृया नपुगेका महल, टहरा सबै भत्काउनु पर्छ।”-हुमलालले फेरि पनि जोड दिएर भन्यो।

उनीहरूको बिच संवाद चलिरहेकै बेला फोनको घन्टी बज्यो।
“सर ! हामी आएको बस्तिमा त धेरैजसो हाम्रै पार्टीका नेताहरूको प्रकृया नपुराएर ठडाएका महलहरू छन् ।हजुरको आदेश अनुसार अगाडी बढौंला सर !”- फोनमा नेता हुमलालको सल्लाहकार बोल्यो।

“सुन त ! त्यसो भए अहिले त्यहाँबाट फिर्ता बोलाउ कुनै बहाना बनाएर ।”- हुमलालले टिमलाई फिर्ता बोलायो।

“ए.ए. कुरा बुझियो।”- विन्दासले मनमनै भन्यो र बाहिर निस्कियो।

००० 
दाङ घोराही १८
२४-०१-२०८३ (०७-०५-२०२६)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
पावर

पावर

सुरेशकुमार पाण्डे
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
समय

समय

सुरेशकुमार पाण्डे
नक्कल

नक्कल

सुरेशकुमार पाण्डे
आश्वासन

आश्वासन

सुरेशकुमार पाण्डे
धनुषटङ्कार

धनुषटङ्कार

दिव्य गिरी
जँड्याहा पत्रिका

जँड्याहा पत्रिका

रामकुमार पाँडे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नियति

नियति

किशन पाैडेल
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x