साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चेतना

के भनेको त्यस्तो तिमिले ? तिमी हामी छौँ र त यो प्रकृती सुन्दर छ बातावरण दुषित छैन् समय समयमा आकासबाट पानी पर्छ।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“मलाई त किन जन्मिएछु म भन्नेझैँ लाग्छ,सिश्वले नजिकैको साललाई भन्यो।”- के भनेको त्यस्तो तिमिले ? तिमी हामी छौँ र त यो प्रकृती सुन्दर छ बातावरण दुषित छैन् समय समयमा आकासबाट पानी पर्छ।”- सतिसालले सिश्वलाई सम्झाउन खोज्यो।

“मानव समाजलाई ब्यार्थैको झन्झड् भएको छ।हाम्रो उपस्थिति।”- सिश्वले आफू बटारिंदै भन्यो।

“मानव मात्र होइन जीव जनतु र प्रकृती जगतनै हामीले जोगाएका छौँ। मानिसले त आफूले लगाउने खाने र कागज लगायतका आफ्नो उपभोगका समानहरू हामिबाटै निर्मित गर्छन्। त्यो मात्र होइन खाना पकाउने इञ्धनको रूपमा हामीलाईनै प्रयोग गर्छन।अरू त अरू हाम्रा पातहरूबाट टपरी बनाएर त्यसैमा खान्छन्।”- सालले फेरि पनि धेरै उधारण दिंदै भन्यो।

“त्यो त ठिक हो दादा तर अपराध पनि त बढेको छ ; बन जङ्गलमा थुप्रै पापीहरू निर्दोश बालिकासँग बलात्कार गर्छन् उनीहरूको हत्या गर्छन्। हामीले चुपचाप त्यो हेरेर बस्नुपर्छ। न केही गर्नसक्छौँ न हामी त्यो अपराधीलाई सजाए दिनसक्ने मानव अदालतमा गएर गव़ा बन्नसक्छौँ मात्र तामासा हेर्ने र अपराधीहरूको गलती लुकाउने माध्यायम बनेका हुन्छौँ।”-सिश्वले आत्मागलानी गर्दै भन्यो।

“त्यसो होइन हामीले आफूलाई कसरूवार ठानेर अपराधमा भागिदार हुनुहुँदैन बरू मानविय चेतनामा धमिरा लागेको बुझ्नुपर्छ नि भाइ ।”- सतिसालले सिश्वलाई सम्झाउँदै भन्यो।

०००
दाङ घोराही १८
३०-११-२०८२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
पावर

पावर

सुरेशकुमार पाण्डे
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
समय

समय

सुरेशकुमार पाण्डे
नक्कल

नक्कल

सुरेशकुमार पाण्डे
आश्वासन

आश्वासन

सुरेशकुमार पाण्डे
जँड्याहा पत्रिका

जँड्याहा पत्रिका

रामकुमार पाँडे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नियति

नियति

किशन पाैडेल
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
‘सगरमाथा एक पहाडको नाम होइन’ भित्रको हास्यव्यङ्ग्य (१)

‘सगरमाथा एक पहाडको नाम...

डा. भरतकुमार भट्टराई
0
Would love your thoughts, please comment.x
()
x