साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

आफूलाई ठूलो ठान्न मानवता नै त्यो ढलाएर, जितेँ भन्छ मूर्ख शासक, मानवतामाथिको हार हो ।

Nepal Telecom ad

अमर सन्तति :

१.
देश आज कर्महारा र अभिशप्त भएछ
खोजीमा छु कहाँ कता देशभक्त गएछ
स्वाभिमानी वीर पूर्खाको आज सन्ततिमा
पानी बग्छ नसाभरी कहाँ रक्त रहेछ ?

२.
छिमेकमा हैकमवाद जासुसीपन चलाउनेलाई
निर्धो ठानी अरुलाई आफ्नो ठालूपन दलाउनेलाई ।
आँट सरकार भर दिन्छौँ अब त्यसै छोड्नुहुन्न,
हामीमाथि सधैँ हेपाहा मिचाहापन फलाउनेलाई ।

३.
युद्ध गर्नु अपराध र मानवतामाथिको प्रहार हो
क्रूरता आफ्नै जाति मानवतामाथिको संहार हो
आफूलाई ठूलो ठान्न मानवता नै त्यो ढलाएर,
जितेँ भन्छ मूर्ख शासक, मानवतामाथिको हार हो ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६७

बेलाको बोली- १६७

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x