साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

बाध्यताबिना बसाइँ कसरी हुन्छ महोदय नाँरिन तम्सेकाछन् नदाइएका बहरहरू मियोबिना त्यो दाइँ कसरी हुन्छ महोदय ?

Nepal Telecom ad

अमर सन्तति :

१.
के बोले केको लागि थाहा छैन
कसले घोले विषादि थाहा छैन
खरानीमाथि नाँच्दैछन् तिनीहरू ,
किन पोले जागीजागी थाहा छैन ।

२.
काँडा बनेर मन छुन जानेको छैन
विष ओकल्ने सर्प हुन जानेको छैन
दबाएर पीडा भित्रै पिइदिन्छु म आँसु
तिमीले जस्तै मैँले रुन जानेको छैन ।

३.
न कुनै इज्जत मान मर्यादा न भेष छ
लथालिङ्ग भताभुङ्ग पारामा देश छ
के बोल्छन् के गर्छन् मुख छोप्नेहरुले
खै के होला कहाली लाग्दो परिवेश छ ।

४.
पानीबिना रोपाईँ कसरी हुन्छ महोदय
बाध्यताबिना बसाइँ कसरी हुन्छ महोदय
नाँरिन तम्सेकाछन् नदाइएका बहरहरू
मियोबिना त्यो दाइँ कसरी हुन्छ महोदय ?

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x