साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ससुराली !

"वेलकम, वेलकम, तू प्यार का सागर है,रोचक आगमन !" महागुरु अमिताभ बच्चन खानदान, शान- ए - जनकपुर। प्रोफेसरले चरणस्पर्श गर्न खोज्यो, नयननम गुरुको, अङ्कमाल गरे।

Nepal Telecom ad

धनराज गिरी :

म समय, आजको यात्रा “सनकपुरबाट जनकपुरतिर !” कविहरूको निवासक्षेत्रलाई सनकपुर नाम दिइएको छ। रोचक रचना लिएर अभिव्यक्तिमा छपाउन,म समय, मेरो पात्र प्रोफेसर “सखरमय सुदर्शन रामानुज लीलाराज” मित्रहरू  “समीर, सुशान्त, राजेन्द्र, लीलेन्द्रनाथ बर्बरिकको साथमा, लालबन्दीमा पुगी चिया पिए, ढल्केबर आयो, लागे जनकपुर, म समय, सम्झिरहेको छु विचित्र गुरुदेवहरू” निर्मल, विमल, कञ्चनलाई !” कथारम्भ:

“सर, प्रोफेसर साहेब, जनकपुरमा कसलाई भेट्ने ?” समीर। “डाक्टरको आयु तोक्ने मृत्युलाई भेटेर अणुको पहाड बनाई, पैसाको उडानमा अर्जुन दृष्टिलगाउने चेला। ” प्रोफेसर ।

“यसरी त नयनराज र धम्बोजीको सम्झना भयो,उत्तम शान्तिको याद आयो !” सुशान्त।
“अझ पोखरेल परिवार भेटे अक्षत धनुषा र जमीरसहितको अमीरको सम्झना हुनेछ, कदम कदममा पदम ! श्री श्री श्री, सरसर्ती गङ्गा ! मन चङ्गा।” प्रोफेसर ।

“गुरुदेवको कुरा बुझ्न गाह्रो, सागर फुयालको” उपनाम र बेनाम “जस्तो, देशदेशावर घुमेर पनि नजानिने !” राजेन्द्र।
“लीला हो लीला, अन्टार्कटीका, त्यो पनि अक्षत !” लीलेन्द्र।

“भोक लाग्यो !” समीर।

“होटल ससुराली एण्ड लज” सामुन्नेमा, जनकपुरमा।

पसे होटलमा, पाँच टोटलमा। खाना मगाए। खाए।
“ससुरालीमा खाएजस्तो भयो !” सुशान्त।
“लौ, होटलको नाम नै “ससुराली” अनि ?” समीर।
“हा हा हा, कस्तो सञ्जोग !” प्रोफेसर ।

“जनकपुर त हाम्रो अध्यक्षको ससुराली हो !” समीर।
“धनराज गिरीको पनि पौराणिक ससुराली !” प्रोफेसर ।
“ए ए हाम्रो घनटाउके सीतापति, सीताराम अग्रहरीको गायक !” लीलेन्द्र।

“हो हो हो,मेरो त पितामह!” सुशान्त।

“अब कता ? ” समीर।
“कता जाने राजेन्द्र राजु ?” प्रोफेसर ।
“यहाँ आएपछि दोस्रो तीर्थ, उनै निर्मल विमल कञ्चन मेरो मितवा गुरुदेव वीणाकान्तलाई भेट्ने !” राजेन्द्र।

“ल ल ल, “विरामी” भेट्ने! ” समीर।
“यो डाक्टर शर्मालाई विरामीकै चिन्ता छ !” सुशान्त।
“वास्तवमा” विरामी = विमल राजेन्द्र मीत “हो नि।” प्रोफेसर ।
“डाक्टर पनि, प्रोफेसर साहेब !” राजेन्द्र।

“ससुरालीसित ससुराली, ससुराली आएर खाइयो।” लीलेन्द्र।
“सही पकडे !” प्रोफेसर । पुगे तीर्थ।

“वेलकम, वेलकम, तू प्यार का सागर है,रोचक आगमन !” महागुरु अमिताभ बच्चन खानदान, शान- ए – जनकपुर। प्रोफेसरले चरणस्पर्श गर्न खोज्यो, नयननम गुरुको, अङ्कमाल गरे। सुशान्तले तस्वीर लियो।

०००
चितवन

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
युगल बसेल
युगल बसेल
3 months ago

यो अन्ठसण्ठ प्रलाप दिमागमा कति घुसेन

Nepal Telecom ad
किन सर ? किन ?

किन सर ? किन...

धनराज गिरी
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
ऋतुदान

ऋतुदान

रामप्रसाद पन्थी
निम्ताको जाल

निम्ताको जाल

ठाकुरप्रसाद अधिकारी
टन्टकपाले

टन्टकपाले

शेषराज भट्टराई
मानवता

मानवता

लक्ष्मी रिजाल
बोकाको बिहे

बोकाको बिहे

माधव पोखरेल गोज्याङ्ग्रे
1
0
Would love your thoughts, please comment.x
()
x