साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बोक्सीका ताजा बात- ८

पैसा भएपछि सबैथोक किन्न पाइन्छ साथी कुन सरकार राम्रो भो त चिन्न पाइन्छ साथी । नेपाली हौँ ठूला कुरा सबै किन नपत्याउनु ? विकास बोक्न मस्तसँग हिड्न पाइन्छ साथी ॥

Nepal Telecom ad

गायत्री लम्साल :

सरकारसँग सुन बारी छ हामीलाई के को पिर ?
नगद पैसाको भकारी छ हामीलाई के को पिर ?
पैसा कमाउने जागिर कसो नपाइएला र अब ?
व्रत बसौँ नुनतेल पारी छ हामीलाई के को पिर ?

पैसा भएपछि सबैथोक किन्न पाइन्छ साथी
कुन सरकार राम्रो भो त चिन्न पाइन्छ साथी ।
नेपाली हौँ ठूला कुरा सबै किन नपत्याउनु ?
विकास बोक्न मस्तसँग हिड्न पाइन्छ साथी ॥

कोषमा पैसा फलेपछि काट्न आउँछन् समाजसेवी
आफैले थुकेको थुक चाट्न आउँछन् समाजसेवी ।
इमान र नैतिकता जति सबै घुटुक्क निलिसकेपछि
अध्यक्ष त मै बन्छु भनी साट्न आउँछन् समाजसेवी ॥

०००
स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाकिमको सत्ता

हाकिमको सत्ता

गायत्री परिरोशनी
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x