साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तपाईंलाई चिन्ने कसरी हो ?

तपाईंसँग परिचय भएको यतिका दिन भैसक्यो- नरिसाइकन भनिदिनुस न तपाईंलाई चिन्ने कसरी हो ? साँच्चै‚ तपाईंको वास्तविक परिचय चाहिँ के हो ?

Nepal Telecom ad

राजेन्द्रप्रसाद अधिकारी :

एकाएक उदाउनु भो‚ एकाएकै छाउनु भो
तपाईंको धरातल के हो‚ तपाईंको मण्डली कुन हो ?
तपाईंको दृष्टि र दृष्टिकोण के हो‚ तपाईंको आयाम कत्रो हो ?
तपाईंको चेत र चेतना के हो‚ तपाईंको आकार कस्तो हो ?
तपाईंलाई डोर्याउने को हो‚ तपाईंको गन्तव्य कहाँ हो ?
कुनै दर्शन‚ सिद्धान्त वा वाद केही छ कि ?
कुनै आधार‚ विचार वा आदर्श पनि केही छन् कि ?
तपाईंसँग परिचय भएको यतिका दिन भैसक्यो-
नरिसाइकन भनिदिनुस न
तपाईंलाई चिन्ने कसरी हो ?
साँच्चै‚ तपाईंको वास्तविक परिचय चाहिँ के हो ?

०००
२०८२ चैत २८
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देउता‚ अनि तिमी चाहिँ किन चुप ?

देउता‚ अनि तिमी चाहिँ...

राजेन्द्रप्रसाद अधिकारी
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
हैन के छ त्यस्तो हाम्रो देशमा…

हैन के छ त्यस्तो...

राजेन्द्रप्रसाद अधिकारी
टोलको यौटा मासुपसल

टोलको यौटा मासुपसल

राजेन्द्रप्रसाद अधिकारी
गलेको काँध र मक्किएको झोला

गलेको काँध र मक्किएको...

राजेन्द्रप्रसाद अधिकारी
उफ ! किन सोध्दैन गाउँ…?

उफ ! किन सोध्दैन...

राजेन्द्रप्रसाद अधिकारी
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x