साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ल तपाईंलाई पनि बधाई छ !

कविता वाचन गर्ने कार्यक्रम पनि राख्नु भएछ  कवि भए न कविता जन्मन्छ कविता भए न कवि जन्मन्छ उत्तर-आधुनिक समयको  आधुनिक कवि‚ ल तपाईंलाई पनि बधाई छ ।

Nepal Telecom ad
राजेन्द्रप्रसाद अधिकारी :

ग्यास पाउनु भएछ
धारामा पानी पनि आएछ
राष्ट्रिय परिचयपत्र पाउनु भएछ
पासपोर्ट बनेछ
भिसा पनि लागेछ‚ ल बधाई छ
ओहो! तपाईंलाई त-
वहासँगको फोटोमा पनि देखियाथ्यो
राजनैतिक नियुक्ति नै पाउनु भएछ‚ ल बधाई छ
कविजी-
कवितालाई कच्याऽककुचुऽक पार्न थाल्नु भएछ
घिनलाग्दो विषयवस्तुलाई
त्यहि घिन पनि लजाउने गरी
नाटकीय ढँगबाट प्रस्तुत गर्ने आँट पनि गर्नु भएछ
घर‚ परिवार र समाजमा शीर उठाएरै
कविता वाचन गर्ने कार्यक्रम पनि राख्नु भएछ
कवि भए न कविता जन्मन्छ
कविता भए न कवि जन्मन्छ
उत्तर-आधुनिक समयको
आधुनिक कवि‚ ल तपाईंलाई पनि बधाई छ ।

०००
२०८३ भाद्र १
काठमाडाैं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
kumar khadka
kumar khadka
1 month ago

समसामयिक र सान्दर्भिक 🌹

Nepal Telecom ad
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
देउता‚ अनि तिमी चाहिँ किन चुप ?

देउता‚ अनि तिमी चाहिँ...

राजेन्द्रप्रसाद अधिकारी
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
तपाईंलाई चिन्ने कसरी हो ?

तपाईंलाई चिन्ने कसरी हो...

राजेन्द्रप्रसाद अधिकारी
हैन के छ त्यस्तो हाम्रो देशमा…

हैन के छ त्यस्तो...

राजेन्द्रप्रसाद अधिकारी
टोलको यौटा मासुपसल

टोलको यौटा मासुपसल

राजेन्द्रप्रसाद अधिकारी
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
बुझौँ कुरा मित्रको

बुझौँ कुरा मित्रको

बालकृष्ण खनाल
परान गो

परान गो

भोलानाथ सुबेदी
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
1
0
Would love your thoughts, please comment.x
()
x