चिन्नेबास-२, स्याङ्जामा जन्मनु भएकी गायत्री लम्साल नेपाली हास्यव्यङ्ग्य क्षेत्रमा ‘परिरोशनी’ उपनामले स्थापित हुनुहुन्छ । उहाँले अर्थशास्त्र विषयमा एम.ए. र गणितमा बी.एड. तहको योग्यता हासिल गर्नु भएको छ । ‘गण्डकी साहित्य परिषद’को संस्थापक अध्यक्ष सहित झण्डै दर्जनौँ साहित्यिक संस्थाहरूमा संलग्न हुनुहुन्छ । ‘सगुन’ साहित्यिक पत्रिकाको कार्यकारी सम्पादक रहनुभएकी परिरोशनीका, ‘कलेजाेमा क्यान्सर’, ’बाेका पालन’, बाेक्सी मन्त्र’ ‘झटारो’लगायत हास्यव्यङ्ग्य कृतिहरू प्रकाशित छन् । फित्काैलीमा नियमित स्तम्भ लेखिरहनु भएकी गायत्रीले फित्काैली हास्यव्यङ्ग्य राष्ट्रिय प्रतिभा पुरस्कार (२०८०) प्राप्त गर्नु भएकाे छ ।
नागरिक एक्सप्रेस !
गायत्री लम्साल : आहा जनताको अमूल्य मतले किनेको नागरिक एक्सप्रेस माने, ब्रेक लाउनै नपर्ने गाडी हो
पुरा पढ्नुहाेस्बोक्सीका ताजा बात- ९
गायत्री लम्साल : भ्रष्टाचारको उत्तम अचार, अरबमा खाने ठूलो । विद्ययक फेरि सबै पदमा आफ्नै मान्छे
पुरा पढ्नुहाेस्दाइजात्रा !
गायत्री लम्साल : माफ गर्नोस्– गाईजात्राको बेला दाइजात्रा देख्दैछु । देखेको कुरो नकाटेर नदेखेको कुरो काटे
पुरा पढ्नुहाेस्आहा हेरेको हेर्यै !
गायत्री लम्साल : मात्र एउटा जिब्रो छ के बोल्नु ? चुपचाप–चुपचाप । मात्र दुइटा हात छ,
पुरा पढ्नुहाेस्बोक्सीका ताजा बात- ८
गायत्री लम्साल : सरकारसँग सुन बारी छ हामीलाई के को पिर ? नगद पैसाको भकारी छ
पुरा पढ्नुहाेस्जन्मदिनको शुभकामना छोरी !
गायत्री लम्साल : आज मेरी मायाको जन्मदिन दुनियाँको कुभलो नगरेर आफूले आफूलाई माया गर्दा समाजले स्वार्थी
पुरा पढ्नुहाेस्छु मन्तर- बेरोजगार चट्
गायत्री लम्साल : आहा उन्नतीले ह्वात्तै शुली चढ्यो रोजगारीका भकारी चुलिए । कोही थुनिनेमा जागिरे कोहि
पुरा पढ्नुहाेस्बोक्सीका ताजा बात- (७)
गायत्री लम्साल : आफ्नै हातले सिँहदरबार जलाउने हामी बिरालोलाई दुःधको साक्षी बनाउने हामी । खाए खा
पुरा पढ्नुहाेस्बोक्सीका ताजा बात– (६)
गायत्री लम्साल आहा अब त विकासको धारो नयाँ आउनेछ जाँगर भएकाले समेत सुतेरै खान पाउनेछ ।
पुरा पढ्नुहाेस्घण्टी बजेपछि !
गायत्री लम्साल : स्कुल शुरु हँदा घण्टी बजाइन्छ स्कुल छुट्टी हुँदा पनि घण्टी बजाइन्छ । घण्टी
पुरा पढ्नुहाेस्

gayatri pariroshani


























