साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बोक्सीका ताजा बात- (७)

आफैले बाँडेको भाग हो चपाएर खानु आसेपासे आउन सक्छन् धपाएर खानु । पानी छुन डराउनेको काम छैन अब दियो बाली मन्त्र सबै जपाएर खानु ॥

Nepal Telecom ad

गायत्री लम्साल :

आफ्नै हातले सिँहदरबार जलाउने हामी
बिरालोलाई दुःधको साक्षी बनाउने हामी ।
खाए खा नखाए घिच अब त यही हो
मुखमा छिटा पार्न रछान चलाउने हामी ॥

चोरले जहाँ बसे तापनि चोर्न पाउनुपर्छ
धन हुनेको ढुकुटी फोर्न पाउनुपर्छ ।
मायाको छ चिन्ता यहाँ तिमी देश भन्छौ
विकास बाली नयाँ नक्सा कोर्न पाउनुपर्छ ॥

आफैले बाँडेको भाग हो चपाएर खानु
आसेपासे आउन सक्छन् धपाएर खानु ।
पानी छुन डराउनेको काम छैन अब
दियो बाली मन्त्र सबै जपाएर खानु ॥

०००
स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाकिमको सत्ता

हाकिमको सत्ता

गायत्री परिरोशनी
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x