साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छु मन्तर- बेरोजगार चट्

अब त आफू जस्तै खाडीका बीस लाख मस्तले स्वदेश आइन्छ । बाँझो जमिनको माटो छुन त हामीलाई पनि मन छैन हजुर भन्नोस् न अरु बाँकी रहेका कुन— कुन कारमा जागिर पाइन्छ ?

Nepal Telecom ad

गायत्री लम्साल :

आहा उन्नतीले ह्‌वात्तै शुली चढ्यो
रोजगारीका भकारी चुलिए ।
कोही थुनिनेमा जागिरे
कोहि हुलिनेमा जागिरे
कोही आन्दोलनकारीमा नियुत्त
कलाकारको कुरै छोडौँ
युटुबकारको फालाफाल ।
आधुनिक विकासे काम
जे भेटिन्छ त्यही बालाबाल
सडकको बीचमा हात हालाहाल॥

वा कमालका हामी रोजगारे
भोक लागेको बेला
मुखमा स्पोन छिराउने हो,
सोसल मिडिया सबै आउने
स्याउफोन हातले खेलाएर
जे — जे आउँछ शब्दका गोली
बर्साउने काम हो,
गाली नगर्नोस् महाशय
कमेण्डकार नै,
यो जागिरको नाम हो ॥

अब त आफू जस्तै खाडीका
बीस लाख मस्तले स्वदेश आइन्छ ।
बाँझो जमिनको माटो छुन त
हामीलाई पनि मन छैन हजुर
भन्नोस् न अरु बाँकी रहेका
कुन— कुन कारमा जागिर पाइन्छ ?

०००
स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x