चिन्नेबास-२, स्याङ्जामा जन्मनु भएकी गायत्री लम्साल नेपाली हास्यव्यङ्ग्य क्षेत्रमा ‘परिरोशनी’ उपनामले स्थापित हुनुहुन्छ । उहाँले अर्थशास्त्र विषयमा एम.ए. र गणितमा बी.एड. तहको योग्यता हासिल गर्नु भएको छ । ‘गण्डकी साहित्य परिषद’को संस्थापक अध्यक्ष सहित झण्डै दर्जनौँ साहित्यिक संस्थाहरूमा संलग्न हुनुहुन्छ । ‘सगुन’ साहित्यिक पत्रिकाको कार्यकारी सम्पादक रहनुभएकी परिरोशनीका, ‘कलेजाेमा क्यान्सर’, ’बाेका पालन’, बाेक्सी मन्त्र’ ‘झटारो’लगायत हास्यव्यङ्ग्य कृतिहरू प्रकाशित छन् । फित्काैलीमा नियमित स्तम्भ लेखिरहनु भएकी गायत्रीले फित्काैली हास्यव्यङ्ग्य राष्ट्रिय प्रतिभा पुरस्कार (२०८०) प्राप्त गर्नु भएकाे छ ।
ग्रेटबुक !
गायत्री लम्साल : पाना कम फर्काउने भएर होला आफूलाई त अनुहार पुस्तिकामा नै चित्त बुझेको थियो
पुरा पढ्नुहाेस्भोट उसलाई दिनोस् !
गायत्री लम्साल : राम्रोलाई होइन भोट चाम्रोलाई दिनोस् सबैदलको साझा हाम्रोलाई दिनोस् । भव्य भ्रष्टाचार गर्न
पुरा पढ्नुहाेस्बोक्सीका ताजा बात- (५)
गायत्री लम्साल : आफूलाई गतिलो ठानी अरुका कुरा काट्छ मान्छे वास्तविकता लुकाउँदै आफूले आफैलाई ढाँट्छ मान्छे
पुरा पढ्नुहाेस्मेरो दलको घोषणापत्र
गायत्री लम्साल : माफ गर्नुहोला महाशय यहाँ मेरो दल भन्नाले तिम्रो दल, तपाइँको दल, हजुरको दल,
पुरा पढ्नुहाेस्बोक्सीका ताजा बात- (४)
गायत्री परिरोशनी : गुलाबको फूलसँग प्रेम साट्ने अरे माया गर्छु तिमीलाई भनी ढाँट्ने अरे । सस्तिएको
पुरा पढ्नुहाेस्जादूको छडी “निर्वाचन !”
गायत्री लम्साल : प्रजातन्त्र पश्चिम गयो, लोकतन्त्र दिउसै रोयो । चित्त बुझाउन सडकमा खातैखातका विकास पोखिएको
पुरा पढ्नुहाेस्बोक्सीका ताजा बात— (२)
गायत्री लम्साल : देश बचाउन विदेशी आउँछन् अरे चुनावी मिठा गीत गाउँछन् अरे । आमाबाबाको विहे
पुरा पढ्नुहाेस्बोक्सीका ताजा बात- (१)
गायत्री लम्साल : अब त हामी सबै जना मस्तले रमाउनुपर्छ । एकैपटक १० वटा प्रधानमन्त्री जमाउनुपर्छ
पुरा पढ्नुहाेस्हार्दिक श्रद्धाञ्जली राजनीति !
गायत्री लम्साल : यो कल्कलाउँदो उमेर लाउँलाउँ र खाउँखाउँको बेला एकाएक तिम्रो हत्या कसरी भयो ?
पुरा पढ्नुहाेस्गोरु ब्याएपछि …?
गायत्री लम्साल : आहा मस्ति छौँ हामी, फेरि पनि उही माले गोरु ब्याएको उन्मुक्त उपलक्ष्यमा घाँस
पुरा पढ्नुहाेस्

gayatri pariroshani


























