साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बोक्सीका ताजा बात- (४)

म त तिमी बिना मर्छु प्रिय भन्न नबिर्सनु कतिवटा भए आफ्नो/आफ्नी गन्न नबिर्सनु । शंकाले लंका जलाउँदै मस्त खुलेर जिउनु प्रेमी/प्रेमीका किन्ने बाटो खन्न नबिर्सनु ॥

Nepal Telecom ad

गायत्री परिरोशनी :

गुलाबको फूलसँग प्रेम साट्ने अरे
माया गर्छु तिमीलाई भनी ढाँट्ने अरे ।
सस्तिएको छ भ्यालेण्टाइन डे हाटबजार
मत्र एकपटक अर्कैका जोईपोइ चाट्ने अरे ॥

म त तिमी बिना मर्छु प्रिय भन्न नबिर्सनु
कतिवटा भए आफ्नो/आफ्नी गन्न नबिर्सनु ।
शंकाले लंका जलाउँदै मस्त खुलेर जिउनु
प्रेमी/प्रेमीका किन्ने बाटो खन्न नबिर्सनु ॥

मुख माथि र तलका चिज नउम्रदै ठूला हुन्छौँ बरै
माया, प्रेम, यौनको औकात नबुझ्‌दै छुरा हुन्छौँ बरै ।
आधुनिक संस्कृतिले सभ्यता बेच्ने इमान्दार हामी
साम, दाम, दण्ड र भेद मिसाएर पुरा हुन्छौँ बरै ॥

०००
स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाकिमको सत्ता

हाकिमको सत्ता

गायत्री परिरोशनी
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x