साइबर अपराध सम्बन्धी सचेतना सामग्री
चिन्नेबास-२, स्याङ्जामा जन्मनु भएकी गायत्री लम्साल नेपाली हास्यव्यङ्ग्य क्षेत्रमा ‘परिरोशनी’ उपनामले स्थापित हुनुहुन्छ । उहाँले अर्थशास्त्र विषयमा एम.ए. र गणितमा बी.एड. तहको योग्यता हासिल गर्नु भएको छ । ‘गण्डकी साहित्य परिषद’को संस्थापक अध्यक्ष सहित झण्डै दर्जनौँ साहित्यिक संस्थाहरूमा संलग्न हुनुहुन्छ । ‘सगुन’ साहित्यिक पत्रिकाको कार्यकारी सम्पादक रहनुभएकी परिरोशनीका, ‘कलेजाेमा क्यान्सर’, ’बाेका पालन’, बाेक्सी मन्त्र’ ‘झटारो’लगायत हास्यव्यङ्ग्य कृतिहरू प्रकाशित छन् । फित्काैलीमा नियमित स्तम्भ लेखिरहनु भएकी गायत्रीले फित्काैली हास्यव्यङ्ग्य राष्ट्रिय प्रतिभा पुरस्कार (२०८०) प्राप्त गर्नु भएकाे छ ।
जुटफुटको मज्जा !

जुटफुटको मज्जा !

गायत्री लम्साल : जुटेर सुतिन्छ फुटेर उठिन्छ । माफ गर्नोस महाशय, राष्ट्रिय नियम हो यो खेलाडी

पुरा पढ्नुहाेस्
ज्वाइँराजाहरूको नाममा !

ज्वाइँराजाहरूको नाममा !

गायत्री लम्साल : आहा गज्जब, एउटा राजा फालेर ध्वाँस किन लाउनु ? डेढ करोड भन्दा बढी

पुरा पढ्नुहाेस्
भ्रम हरायो !

भ्रम हरायो !

गायत्री परिराेशनी चिया, सिया अनि रिया पसलमा मस्तले कुरा काट्ने अमूल्य काम हरायो । महामहिमहरुलाई चाकरी

पुरा पढ्नुहाेस्
बडादशैँको शुभकामना !

बडादशैँको शुभकामना !

गायत्री लम्साल : बडादशैँले सबैको मनलाई ठूलो बनाओस् अल्छिका हनुमानहरुलाई धूलो बनाओस् । असललाई खराब देख्नेहरुको

पुरा पढ्नुहाेस्
ब्राण्डेड- मान्छे !

ब्राण्डेड- मान्छे !

गायत्री लम्साल : म, उनी, तिनीहरु, उनीहरु ब्राण्डेड हुन पल्केका मान्छे । नैतिकता बेचेर किनेको ब्राण्डेड

पुरा पढ्नुहाेस्
नैतिकता बासेको सूचना !

नैतिकता बासेको सूचना !

गायत्री  परिराेशनी : आहा गज्जब छ, हामी फेरि उठ्नेछौँ हामी फेरि कुट्नेछौँ, हामी फेरि लुट्नेछौँ हामी

पुरा पढ्नुहाेस्
विकास VS जात्रा

विकास VS जात्रा

गायत्री लम्साल : आँखामा पावर थपेर विकास हेर्नलाई बाहिर निस्कदा सिँहदरबारमा जात्रा, अदालतमा जात्रा, मिडीयामा जात्रा,

पुरा पढ्नुहाेस्
डियर माईजात्रा !

डियर माईजात्रा !

गायत्री लम्साल डियर मि माने कर्मचारीः गज्जब हुनुपर्छ, चाहिन्छ अनि त हो सबै थोक पाइन्छ ।

पुरा पढ्नुहाेस्
जन्मदिनको शुभकामना पुत्र !

जन्मदिनको शुभकामना पुत्र !

गायत्री लम्साल : आहा गज्जब अनुशासित र इमान्दार बनेर के–के नै नाप्छु भन्ने आजको जमानाको खराब

पुरा पढ्नुहाेस्
जन्मदिनको शुभकामना डार्लिङ !

जन्मदिनको शुभकामना डार्लिङ !

गायत्री परिराेशनी : मेरी एक मात्र प्रियतम मेरो लागि, आकाशको जून खसाल्ने तिमी किचनमा थोरै नुन

पुरा पढ्नुहाेस्