साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बडादशैँको शुभकामना !

पुराना देशभक्त नेताहरुको जागिर सकियोस् भाषणले आसन पाइन्छ भन्ने चिन्तन भत्किओस् । पारिवारिक मायाममता छताछल्ल चुलिओस् पावर र पदले सबैथोक हुन्छ भन्ने अब भुलिओस् ।।

Nepal Telecom ad

गायत्री लम्साल :

बडादशैँले सबैको मनलाई ठूलो बनाओस्
अल्छिका हनुमानहरुलाई धूलो बनाओस् ।
असललाई खराब देख्नेहरुको आँखा फूटोस्
लुटेराहरुको खेतीलाई असिनाले चुटोस् ।।

बार्है घण्टा कुरा काट्नेहरुको रोजगारी गुमोस्
पौरखी हातहरुले प्रगतिको शिखर चुमोस् ।
देश बनाउन विदेशीहरुसँग भिख नमागुन्
देश बनाउने जनशक्ति अब विदेश नभागुन् ।।

पुराना देशभक्त नेताहरुको जागिर सकियोस्
भाषणले आसन पाइन्छ भन्ने चिन्तन भत्किओस् ।
पारिवारिक मायाममता छताछल्ल चुलिओस्
पावर र पदले सबैथोक हुन्छ भन्ने अब भुलिओस् ।।

सबैका मन र मष्तिस्कमा विकास गर्ने जाँगर फलोस्
सुशासन, विकास, समृद्धि र शान्तिको बत्ती बलोस् ।
न्याय फलोस् अन्यायको बोट सधैँलाई मरोस्
बडादशैँले खुशी, सुखी र आनन्दका घैँटा भरोस् ।।

०००
स्याङ्जा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
गायत्रीकुमार चापागाई
गायत्रीकुमार चापागाई
1 year ago

आशिष लागोस्

Nepal Telecom ad
हाकिमको सत्ता

हाकिमको सत्ता

गायत्री परिरोशनी
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
1
0
Would love your thoughts, please comment.x
()
x