साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विकास VS जात्रा

ए हजुर हामी त, एक्काइसौँ शताब्दीका डनहरू सबै कुरो बनाइसकेर डेट अफ भैसक्यो तर, हाम्रा सग्ला आँखाले विकास देखिने चश्मा कहिले बनाउने ??

Nepal Telecom ad

गायत्री लम्साल :

आँखामा पावर थपेर
विकास हेर्नलाई बाहिर निस्कदा
सिँहदरबारमा जात्रा,
अदालतमा जात्रा,
मिडीयामा जात्रा,
प्राकृतिक स्रोत साधनमा जात्रा ।

भाषा, कला र संस्कृतिमा जात्रा
आयात, निर्यात र व्यापारमा जात्रा
सबै तहको शिक्षामा जात्रा ।
समग्र मुलुकको नीतिमा जात्रा ।
देश, काल र परिस्थितीमा जात्रा ॥

सबै उपदेश र मन्त्रमा जात्रा
अहिलेसम्मका सबै तन्त्रमा जात्रा
सबैका भाषण र आसनमा जात्रा ।
सित्तैमा बाँड्ने रासनमा जात्रा
सबैको मन, वचन र कर्ममा जात्रा
मर्म, सर्म र धर्ममा जात्रा ॥

ए हजुर हामी त,
एक्काइसौँ शताब्दीका डनहरू
सबै कुरो बनाइसकेर डेट अफ भैसक्यो
तर,
हाम्रा सग्ला आँखाले
विकास देखिने चश्मा कहिले बनाउने ??

०००
स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाकिमको सत्ता

हाकिमको सत्ता

गायत्री परिरोशनी
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x