साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुनेतृत्व हाम्रो यसै गाल पार्छ

बसी देशमा चाड पाइन्न मान्न विदेशी गरामा निकै साल पार्छ । बचाऊँ म मेरो यही राष्ट्र भन्छु छिमेकी छ साथी जुठो र्‍याल पार्छ ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

यता घामले हाल बेहाल पार्छ
कुनेतृत्व हाम्रो यसै गाल पार्छ ।

बफादार छैनन् यहाँ खेल खेल्ने
उही दुष्ट झेली सधैँ माल पार्छ ।

न उम्रिन्छ बीउ न पानी परेको
दुखी आर्तलाई यहाँ जाल पार्छ ।

बसी देशमा चाड पाइन्न मान्न
विदेशी गरामा निकै साल पार्छ ।

बचाऊँ म मेरो यही राष्ट्र भन्छु
छिमेकी छ साथी जुठो र्‍याल पार्छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
आमा !

आमा !

घनश्याम रेग्मी
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
गरिसिन्छ

गरिसिन्छ

जे. सागर
0
Would love your thoughts, please comment.x
()
x