साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुगलानतिर माटो हाँस्दा

माटो त्यो प्यारो हुन्छ, आफ्नै घर होस् आँगन कर्म गरे फल्छ अनाज, पर्ने छैन मागन् देश-विदेश जहा पुग्दा, कष्ट गर्नै पर्ने पसिनाको गन्धै मिठो, छैन आफै झर्ने

Nepal Telecom ad

भाेज अर्याल :

अन्न फल्ने बारी मास्दै, मैले ढुंगा छरेँ
आफैलाई सोधि हेरें, मैले के काम गरेँ ?
साग पात रोपेँ छेउ कुनामा, तिहुन त्यो तरकारी
आफ्नै पौरख मिठो लाग्ने, हैन यो धन सरकारी

माटो त्यो प्यारो हुन्छ, आफ्नै घर होस् आँगन
कर्म गरे फल्छ अनाज, पर्ने छैन मागन्
देश-विदेश जहा पुग्दा, कष्ट गर्नै पर्ने
पसिनाको गन्धै मिठो, छैन आफै झर्ने

देशै छोडि हिँड्नेको खै, देशै कहाँ हुन्छ
मुगलानतिर माटो हाँस्दा, देशकै माटो रुन्छ !

०००
क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x