साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मिच्नेदेखि घिच्नेसम्म

खेत जोत्ने किसानले नै, खेतको आली मिच्यो धान काट्दा छिमेकीको, थोरै बाली मिच्यो लिपुलेक र कालापानी, भन कसले मिच्यो ऋणै ऋणको भारी बोकाइ, भन कसले घिच्यो ?

Nepal Telecom ad

भोज अर्याल :

कोही भन्छन् मिचेका छौं, कॅंहा मिच्यौ भन
कोही भन्छन् घिचेका छौं, कति घिच्यौ भन

मिच्ने त्यो हलो हो कि, कुलो हो त्यो खोला
मिच्नेलाइ र घिच्नेलाइ त, पक्कै थाहा होला

मिच्ने देखी घिच्ने सम्म, नाना भाती बोल्ने
देशै छोडि प्रदेश बस्ने, सबको छाती पोल्ने

खेत जोत्ने किसानले नै, खेतको आली मिच्यो
धान काट्दा छिमेकीको, थोरै बाली मिच्यो

लिपुलेक र कालापानी, भन कसले मिच्यो
ऋणै ऋणको भारी बोकाइ, भन कसले घिच्यो ?

०००
क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
0
Would love your thoughts, please comment.x
()
x