साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भिषा लाग्यो

कोही भन्छन् चक्कर आउने, झेलको भिषा लाग्यो बा आमा काका काकी, दाइको भिषा लाग्यो विदेशको नुन खान्न भन्ने, भाइको भिषा लाग्यो ।

Nepal Telecom ad

भोज अर्याल :

विदेश घुम्न जान्न भन्ने, दाइको भिषा लाग्यो
विदेशको नुन खान्न भन्ने, भाइको भिषा लाग्यो
स्वदेश मै केही गर्छु भन्ने, बा को भिषा लाग्यो
यही माटो मै मर्छु भन्ने, मा को भिषा लाग्यो

पल्ला घरे साइलो पनि, हिॅंजै विदेश हिँड्यो
हेर्दा हेर्दै गाउँ वस्ती, उजाड भई लड्यो
कलेज पढ्ने कान्छो भाइको, आजै भिषा लाग्यो
कहिल्यै आगन नछोड्ने त्यो, गाइको भिषा लाग्यो

कोही भन्छन ठक्कर बिना, तेलको भिषा लाग्यो
कोही भन्छन् चक्कर आउने, झेलको भिषा लाग्यो
बा आमा काका काकी, दाइको भिषा लाग्यो
विदेशको नुन खान्न भन्ने, भाइको भिषा लाग्यो

कलेज पढ्ने दिदी वहिनी, दाइको भिषा लाग्यो
कहिल्यै आगन नछोड्ने त्यो, गाइको भिषा लाग्यो ।

०००
क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x